• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा तीन जना कोरोना संक्रमित मृत्यु
  • खवरदाता

आश्विन–२५,२०७७ चितवन । चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत दुई जना र भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका मकवानपुर ६ निवासी ८५ वर्षीया...

बैंगलोरले चेन्नाइलाई हरायो
  • खवरदाता

आश्विन–२५, २०७७ लगातार दोस्रो खेलमा प्रतिस्पर्धात्मक जित हात पारे पछि कलकत्ता नाइट राइडर्स आइपिएलको अङ्क तालीकामा तेस्रो स्थानमा रहेको छ । कलकत्ताको जितसँगै छैटौँ पराजयको सामना गरेको किङ्स पन्जाब ११ सङ्कटमा परेको छ । आइतबार भएको खेलमा कलकत्ताले पन्जाबलाई २...

डा.केसी र सरकारबीच सहमतिपछि अनसन तोडियो

आश्विन–२५, २०७७ चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसी र सरकारबीच शनिबार राति सहमति भएको छ । डा केसी पक्ष र सरकारी वार्ता टोलीबीच शनिबार राती भएको वार्तापछि...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
  • खवरदाता

आश्विन–२४,२०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित  पुरुषको मृत्यु भएको छ। ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका भरतपुर १ का ४७ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछी आश्विन...

माग सम्बोधननै नगरी डा. केसीलाई अनशन तोड्न सरकारको दवाव
  • खवरदाता

आश्विन–२४, २०७७ काठमाडौं । सरकारले आमरण अनशनरत डा गोविन्द केसीको मागलाइ सम्बोधन गर्नबाट पन्छिन खोजेको छ । लाजगाजले वार्तामा बसेको सरकारले उनले उठाएको मागका विषयमा कुनै सुनुवाइ नगरिकनै एकपक्षिय रूपमा अनशन अन्त्य गर्न आग्रह गर्नुले स्पष्ट भएको छ । सरकारी...

आज थपिएका संक्रमित मध्ये कुन जिल्लामा कति ?
  • खवरदाता

आश्विन–२४, २०७७ चितवन । शनिवार देशभरमा ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नं. १ इलाम ४, उदयपुर ६, ओखलढुङ्गा ५, खोटाङ ३, झापा ४८, ताप्लेजुङ १, तेह्थुम १, धनकुटा ११, भोजपुर...

शनिवार ५००८ संक्रमित थपिए, मृत्युहुने ६१४ सय पुगे
  • खवरदाता

आश्विन–२४, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १९ हजार ३२० नमुनाको परिक्षण गर्दा ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । आज १८२३ महिला र ३१८५ पुरुष गरि ५००८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ५ हजार...

सिएमसीको प्रयोगशालामा ११४ जनामा कोरोना संक्रमण पुष्टि
  • खवरदाता

आश्विन–२४, २०७७ चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ६८ पुरुष र ४६ महिला गरि थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३७ पुरुष र २६ महिला गरि ६३ जना,...

राजस्थान माथी जीत निकाल्दै दिल्ली शिर्ष स्थानमा
  • खवरदाता

आश्विन–२४, २०७७ राजस्थानलाई रोयल्सलाई ४६ रनले हराउदै दिल्ली क्यापिटलले यस सत्रको आइपिएलमा विजय यात्रालाई जारी राखेको छ । शुक्रबार भएको खेलमा १८५ रनको लक्ष्य पाएको राजस्थान दुई बल बाँकी रहदा सम्पूर्ण विकेट गुमाउदै १३८ रनमा सिमित भयो । तेश्रो ओभरमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८