• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधन, रसुवा विपत्ति एकमात्र विषय
  • खबरदाता

न्यूयोर्क — संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको उत्तरी भूभाग रसुवामा हालै आएको विनाशकारी बाढी–पहिरोको विपत्तिलाई आफ्नो मन्तव्यको एकमात्र र मुख्य एजेन्डा बनाएका छन्। विश्व समुदायका शीर्ष नेताहरूको उपस्थितिमा भएको उच्चस्तरीय बहसमा उनले परम्परागत कूटनीतिक औपचारिकतालाई पन्छाउँदै...

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल
  • खबरदाता

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै विश्व समुदायसामु नेपालको अधिकार र जलवायु न्यायको माग गरेका छन्। शालीन र विनम्र शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री शाहले सम्बोधन गर्दा सभाहलमा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर समर्थन जनाएका छन्। नेपाली...

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
  • खबरदाता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६ः३० बजे (नेपाली समयअनुसार शुक्रबार...

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर
  • रासस

गर्मीको लहर, आँधीबेहरी, बाढी र डढेलोजस्ता जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने तथा विद्यालय छाड्ने जोखिम बढी रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ । युनिसेफको विश्लेषणअनुसार सन् २०२५ मा १०६ देश तथा क्षेत्रमा १७ करोडभन्दा बढी...

दुई महिनापछि इरान युद्ध अन्त्य हुन्छ : ट्रम्प
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई महिनापछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा हुने 'मिडटर्मु चुनावपछि युद्ध अन्त्य हुने उनले बताएका हुन् । ु'इरान युद्ध हाम्रो चुनाव लगत्तै अन्त्य हुन्छ,  ट्रम्पले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन्...

संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
  • खबरदाता

संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सिर्जित विपद्को राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको...

इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशबीच एकताका लागि आह्वान
  • खबरदाता

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आइतबार क्षेत्रका मुस्लिम देशहरूलाई अमेरिका र इजरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन्। यो आह्वान मध्यपूर्व युद्ध सुरु भएको छ महिनापछि जारी गरिएको लिखित सन्देशमा आएको हो। इरानी सर्वोच्च नेता खामेनीले फेब्रुअरी २८ मा युद्ध सुरु...

नेपालमा भीषण बाढीपहिरोपछि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सहायता पठाउने घोषणा
  • खबरदाता

नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मात्रामा भौतिक संरचनाहरू ध्वस्त भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक सहयोग पठाउने घोषणा गरेका छन्। विपद्का बेला त्यस क्षेत्रमा रहेका आफ्ना दर्जनौँ नागरिकको सुरक्षा अवस्था पत्ता लगाउन तथा पुष्टि गर्न अमेरिकी...

बङ्गलादेशस् सडक दुर्घटनामा १६ जनाको मृत्यु
  • एजेन्सि

बङ्गलादेशमा शुक्रबार दुई अलग–अलग सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्व सिल्हट क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ७ः३० बजे दुई यात्रु बाहक बसहरू आपसमा ठक्क्र खाँदा भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८