• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026

Trusted Online News Portal in Nepal

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल...

शैक्षिक कन्सल्टेन्सी आगामी ३५ दिनभित्र नयाँ नियमावलीअनुसार दर्ता हुनुपर्ने

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ नियमावलीबमोजिम शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालनका लागि संस्था दर्ता तथा अनुमति लिन इच्छुक संस्थालाई अनलाइन आवेदन पेस गर्न सूचना जारी गरेको छ । मन्त्रालयको शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखाले ‘शैक्षिक...

राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधन, रसुवा विपत्ति एकमात्र विषय

न्यूयोर्क — संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको उत्तरी भूभाग रसुवामा हालै आएको विनाशकारी बाढी–पहिरोको विपत्तिलाई आफ्नो मन्तव्यको एकमात्र र मुख्य एजेन्डा बनाएका छन्। विश्व समुदायका शीर्ष नेताहरूको उपस्थितिमा भएको उच्चस्तरीय बहसमा उनले परम्परागत कूटनीतिक औपचारिकतालाई पन्छाउँदै...

विश्वकप लिग–२ : आज नेपाल र क्यानडा भिड्दै
विश्वकप लिग–२ : आज नेपाल र क्यानडा भिड्दै
  • खबरदाता

ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति...

झापामा दुई वर्षअघि बेपत्ता भएका व्यक्तिको कंकाल फेला, दुई जना पक्राउ
झापामा दुई वर्षअघि बेपत्ता भएका व्यक्तिको कंकाल फेला, दुई जना पक्राउ
  • खबरदाता

झापा- झापाको मेचीनगर–७ गैरीगाउँस्थित एक बंगुर फार्म पछाडि गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। कंकाल भेटिएसँगै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय राम भन्ने गुप्तबहादुर...

३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँ जितेकी छिन्। नुवाकोटको एक एसएस फेन्सी हाउसबाट उनले ३ हजारको सामान किनेकी थिइन्। सो क्रममा उनले तिरेको बिल नम्बर ०८१६३२५१५८४९ ले उक्त बम्पर पुरस्कार जितेको हो। असोज महिनाको दोस्रो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८