• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
झापामा दुई वर्षअघि बेपत्ता भएका व्यक्तिको कंकाल फेला, दुई जना पक्राउ
  • खबरदाता

झापा- झापाको मेचीनगर–७ गैरीगाउँस्थित एक बंगुर फार्म पछाडि गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। कंकाल भेटिएसँगै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय राम भन्ने गुप्तबहादुर...

शिक्षक हत्यामा ११ जना आरोपितको नाम सार्वजनिक
  • खबरदाता

खोटाङ-केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकाहरूको नामावली प्रहरीले सार्वजनिक गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेस्थित माबुमा लाग्ने भदौरे मेला घुम्न गएका ३९ वर्षीय शिक्षक राईको कुटपिट गरी हत्या गरेको...

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा
  • खबरदाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको...

इनिशा हत्या प्रकरण, सीआईबीको टोली सुर्खेतमा
  • खबरदाता

सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकको घटना गम्भीर बन्दै गएको छ । नागरिक समाज र अधिकारकर्मीले विकको न्यायको आवाज उठाएपछि प्रहरी अनुसन्धानका लागि थप दबाबमा परेको छ । प्रहरीले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली...

मोरङमा श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
  • खबरदाता

विराटनगर । मोरङको रंगेलीमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली पुगेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार...

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
  • खबरदाता

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट सहित सोही नगरपालिका-२ भैरवपुर बस्ने ३७ वर्षीय गणेश गुरूङ भन्ने बुद्धिमान गुरूङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध...

चार महिने छोराको हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ
  • खबरदाता

आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् । निजले काठमाडौँको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ
  • खबरदाता

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमको भनाइ छ...

धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
  • खबरदाता

धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो । शुक्रबार ९कात्तिक २८० साँझ ६ बजे अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीहरूले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८