• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानको सामना गर्ने
  • खबरदाता

ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। ओमानमा आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराएको थियो। नेपाल एकदिवसीय मान्यता जोगाउन...

विश्वकप लिग २ को लागि सन्दीपको कप्तानीमा टोली घोषणा
  • खबरदाता

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको छ। जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल,...

नेपाली क्रिकेट टोलीको विजयी सुरुआत
  • खबरदाता

नेपाली क्रिकेट टोलीले एसियाली खेलकुदमा विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार अफगानिस्तानविरुद्ध पाँच विकेटको जित दर्ता गरेको हो । जापानको कोरोगी एथलेटिक पार्कमा अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । नेपालका...

तेन्जिङले दिलाए २०औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
  • खबरदाता

जापानमा भइरहेको २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते खेलाडी तेन्जिङले पुरुष कुमाइट ८४ किलो तौलतर्फ कांस्य पदक जितेका हुन्। इरानका महम्मद नेमाटीसँग सेमिफाइनलमा ०–५ ले पराजित भए पनि उनले लाओसका वाथाना जायासानलाई हराउँदै कांस्य जित्न सफल भएका...

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता
  • खबरदाता

‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । टोली गएराति काठमाडौँ आइपुगेको हो । स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायत पदाधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा...

लगातार २ खेल जितेको नेपालले आज साउदी अरेबियासँग खेल्दै
  • खबरदाता

मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ। खेल क्वालालम्पुरमा रहेको बायुमास ओभलमा नेपाली समयानुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार दुई खेल जितेको छ। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले र...

नेपालको लगातार दोस्रो जित
  • खबरदाता

नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । बिहीबार नेपालले यूकेएम यूएसडी ओभलमा घरेलु टोली मलेसियालाई ६ विकेटले निराश बनाएको हो । मलेसियाले प्रस्तुत गरेको १०४ रुनको लक्ष्य नेपालले २१।४ ओभरमा चार विकेट...

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल
  • खबरदाता

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । आइतबार देखि मलेसियामा सुरु भएको प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा...

एनपीएल तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कात्तिक९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने जानकारी दिएको हो । एनपीएल पहिलो संस्करणको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८