• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
वे ग्रुपको सरसफाई अभियान पुन शुरु

आस्विन १९,२०७७ चितवन । कोभिड १९ र लकडाउनले लामो समय रोकिएको वे ग्रुपको सरसफाई अभियान आजबाट पुन शुचारु गरिएको छ। वे ग्रुप र प्रहरी सहितको सहभागीतामा पुन निरन्तरता दिने उदेश्यले आज बिहान ७ बजे देखि ८ बजेसम्म सरसफाई गरिएको थियो...

कोरोना संक्रमित ट्रम्प जब अस्पताल बाहिर निस्किए……………

आश्विन–१९,२०७७ वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा कोभिड–१९ को उपचार गराईरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्कासी अस्पताल बाहिर निसेका छन् । उनले आफ्ना सर्मथकहरुलाई अचम्मित पार्न अस्पताल बाहिर निस्किएको बताएका छन् । आफूले आश्चर्यजनक भ्रमण गर्ने भनि ट्वीट गरेको केही...

सिएमसीमा १८७ नमुना परिक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि
  • खवरदाता

आश्विन–१९ ,२०७७ चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २२ पुरुष र १३ महिला गरि ३५ जना , रत्ननगरका ३ पुरुष, खैरहनिका ५...

चेन्नाइ र मुम्बईको जित
  • खवरदाता

आश्विन–१९,२०७७ सेन वाटसन र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे पनि चेन्नाइ सुपर किङ्सले राम्रो काम ब्याक गर्दै किङ्स पन्जाब ११ लाई १० विकेटले पराजित गरेको छ । यस अघि लगातार तिन खेलमा पराजित भएको चेन्नाइले आइतबार...

पीसीआरमा लुट, दुई हप्तामा एकै विरामी र कुरुवाकोे तीन पटक पीसीआर

पैसा नलाग्ने वायप्सी गर्न २१ हजारको पीसीआर परिक्षण (सम्वन्धित विरामी र आफन्तले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गरे अनुसार) टिकादत्त तिमिल्सिना / आश्विन–१८, २०७७ चितवन । हेटौडाका ६० वर्षीय राजेश शर्मा (नाम परिवर्तन), घाँटी भित्र सानो गिर्खा आएपछि हेटौँडाबाट उपचारका...

उपत्यकामा १५९९ सहित देशभर २२५३ संक्रमित थपिए
  • खवरदाता

आश्विन–१८, २०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार ७८४ नमुनाको परिक्षण गर्दा २ हजार २५३ जना कोरोना संक्रमित थपिएका छन् । आज ८३० महिला र १४२३ पुरुष गरि २२५३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको...

कसले सार्यो बालुवाटारमा कोरोना ?
  • खवरदाता

आश्विन–१८, २०७७ चितवन । प्रधानमन्त्री निवास वालुटारमा ७४ जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका सल्लाहकार, सचिवालय सदस्य, सुरक्षाकर्मी र अन्य कर्मचारी सहित ७४ जनामा शनिवार कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । अहिले वालुवाटारमा कोरोना भाईरस कसरी...

चितवनमा कोरोनाबाट ६२ वर्षिय एक पुरुषको मृत्यु
  • खवरदाता

आश्विन–१८, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा ६२ वर्षिय एक कोरोना संक्रमितको मृत्यु भएको छ । कालिका ७, जुटपानीका ६२ वर्षिय पुरुषको आईतवार विहान ६ वजेर ३५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । निजलाई असोज १६ गते...

दिल्ली र बैंगलोरको तेस्रो जित

आश्विन–१८, २०७७ दिल्ली क्यापिटल इन्डियन प्रीमीयर लिग आइपिएलको अङ्क तालीकामा शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा कप्तान श्रेयास ऐयारले सानदार ब्याटिङ गरे पछि दिल्लीले कलकत्ता नाइट राइडर्सलाई १८ रनले हराएको हो । यसै गरी, रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८