• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पक्राउ परे दुर्गा प्रसाईं
  • खबरदाता

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । प्रसाईंलाई साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो । यसअघि भदौ २९ गते झापाबाट काठमाडौं फ्लाइटमार्फत त्रिभुवन विमानस्थल आइपुगेका उनले त्यहीँ कार्यक्रम...

चाडवाडमा भाडा नबढाउने यातायात व्यवसायीको प्रतिबद्धता
  • खबरदाता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ । सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम रहेको भाडादरमै यात्रुलाई सेवा प्रदान गर्ने बताए...

ललितपुरको धापाखेलमा पहिरो, साढे ३ तलाको घर ढल्यो
  • खबरदाता

ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए । पहिरोमा परी ढलेको घर मन्जु कुमारी...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, ६ विधेयक प्रस्तुत गर्ने कार्यसूची
  • खबरदाता

काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी, महिला, बालबालिका...

बागलुङमा अविरल वर्षापछिको पहिरोमा परी १० जनाको ज्यान गयो, एक बेपत्ता
  • खबरदाता

बागलुङ- बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक...

कस्तो रहनेछ आज दिनभरको मौसम ?
  • खबरदाता

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार ९असोज १२० दिउँसो देशभर आंशिक बादल लाग्नेछ । हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै तथा कोसी, मधेस,...

पहिरोले पृथ्वी राजमार्गसहित सात राष्ट्रिय राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी
  • खबरदाता

काठमाडौँ- अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो । काठमाडौँ...

६ वर्षमा दुई पटक आगलागी, दोभानवासीको फेरि बिचल्ली
  • खबरदाता

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुई पटक ठुलो आगलागी भएको छ । पहिलो आगलागीबाट सर्वस्व गुमाएका दोभानवासी बिस्तारै आफ्नो व्यापार–व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै गर्दा बिहीबार भएको आगलागीले पुनः...

सोमबारको राशिफल, के शुभ -के अशुभ ?
  • खबरदाता

२०८३ साल असोज १२ गते सोमबार सन् २०२६ सेप्टेम्बर २८ तारिख। असोज कृष्ण पक्षको द्वितीया तिथि। द्वितीया श्राद्ध परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८