• मंसिर २०, २०८२, शनिवार Saturday, 06 December, 2025
हेटौँडाको मुख्य सडक विस्तार,भौतिक संरचना भत्काउन सुरु
  • खबरदाता

वाग्मती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसीबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५र२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन...

सुदूरपश्चिम र विराटनगर भिड्दा चितवन र पोखरा आमनेसामने हुँदै
  • खबरदाता

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज दुई खेल हुने भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडनेछन् । दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स...

हेटौँडामा बिहानै चल्यो डोजर, ५३१ घर भत्काउन शुरु
  • खबरदाता

सडक डिभिजन हेटौँडाले मंसिर ५ गते सूचना जारी गर्दै १५ दिनभित्र घर टहरा हटाउन आग्रह गरेको १५ दिने म्यादपछि आज बिहानै सडकमा उत्रिएको छ । उसले सडक विस्तारका लागि आवश्यक बन्दोबस्तीको सामान र जनशक्तिसहित हेटौँडाको राप्तीरोडबाट केही घरहरु भत्काउन शुरु...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
  • खबरदाता

आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी...

गण्डकी प्रदेशको हिमाली हल्का वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ...

आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार सन् २०२५ डिसेम्बर ६ तारिख । पुष कृष्ण पक्षको द्वित्तिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए
  • खबरदाता

जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन(२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम...

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
  • खबरदाता

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् । खेल अपराह्न ४ बजे सुरु हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८