आश्विन–२४, २०७७
चितवन । शनिवार देशभरमा ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
प्रदेश नं. १
इलाम ४, उदयपुर ६, ओखलढुङ्गा ५, खोटाङ ३, झापा ४८, ताप्लेजुङ १, तेह्थुम १, धनकुटा ११, भोजपुर ३, मोरङ ३६९, संखुवासभा ९, सुनसरी ३९४ जना रहेका छन् ।
प्रदेश नं. २
धनुषा ११, पर्सा ३६, बारा १०, महोत्तरी ११, रौतहट १७, सप्तरी ६, सिराहा १८, सर्लाही १९ जना ।
बाग्मती प्रदेश
काठमाडौँमा २१००, काभ्रेमा ३५, चितवनमा १४७, दोलखामा ८, धादिङमा ३८ र नुवाकोटमा ४०, भक्तपुरमा २०३, मकवानपुरमा ५४, रसुवा ३, रामेछाप ५, ललितपुरमा ३६९, सिन्धुपाल्चोक ६ र सिन्धुलीमा ४८ जना रहेका छन् ।
गण्डकी प्रदेश
कास्की ५१, गोरखा २५, तनहुँ ५५, नवलपरासी पूर्व ३६, पर्वत ३, म्याग्दी ७, लमजुङ्ग २, बागलुङ १२ र स्याङ्जामा ७ जना ।
लुम्विनी प्रदेश
अर्घाखाची १५, कपिलवस्तु १०, गुल्मी ७, दाङ्ग ९३, नवलपरासी पश्चिम ३१, पाल्पा ३७, प्यूठान ४२, बर्दिया ६, बाँके ४५, रुकुम पुर्व २, रुपन्देही २१५ र रोल्पामा ५जनामा ।
कर्णाली प्रदेश
कालीकोट १, जुम्ला ८, दैलेख १०, रुकुम पश्चिम ११, सल्यान १२ र सुर्खेतमा १३४ जना रहेका छन् ।
सुदुर पश्चिम प्रदेश
यस्तै गरि अछाम ६, कनचनपुर १८, कैलाली ३५, डडेल्धुरा ४ र डोटी ४, दार्चुला ३, बझाङ १० र बैतडीमा ८ समेतगरि ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।
विगत २४ घण्टामा १ हजार २२९ जनाले कोरोना जितेका छन् । अहिले सम्म ७४ हजार २५२ जनाले कोरोना जितेर घर फर्केका छन् । यो ७२.२ प्रतिशत हुन आउछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८