आज थपिएका संक्रमित मध्ये कुन जिल्लामा कति ?

  • खवरदाता
  • असोज २४, २०७७

आश्विन–२४, २०७७

चितवन । शनिवार देशभरमा ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

प्रदेश नं. १

इलाम ४, उदयपुर ६, ओखलढुङ्गा ५, खोटाङ ३, झापा ४८, ताप्लेजुङ १, तेह्थुम १, धनकुटा ११, भोजपुर ३, मोरङ ३६९, संखुवासभा ९, सुनसरी ३९४ जना रहेका छन् ।

प्रदेश नं. २

धनुषा ११, पर्सा ३६, बारा १०, महोत्तरी ११, रौतहट १७, सप्तरी ६, सिराहा १८, सर्लाही १९ जना ।

बाग्मती प्रदेश

काठमाडौँमा २१००, काभ्रेमा ३५, चितवनमा १४७, दोलखामा ८, धादिङमा ३८ र नुवाकोटमा ४०, भक्तपुरमा २०३, मकवानपुरमा ५४, रसुवा ३, रामेछाप ५, ललितपुरमा ३६९, सिन्धुपाल्चोक ६ र सिन्धुलीमा ४८ जना रहेका छन् ।

गण्डकी प्रदेश

कास्की ५१, गोरखा २५, तनहुँ ५५, नवलपरासी पूर्व ३६, पर्वत ३, म्याग्दी ७, लमजुङ्ग २, बागलुङ १२ र स्याङ्जामा ७ जना ।

लुम्विनी प्रदेश

अर्घाखाची १५, कपिलवस्तु १०, गुल्मी ७, दाङ्ग ९३, नवलपरासी पश्चिम ३१, पाल्पा ३७, प्यूठान ४२, बर्दिया ६, बाँके ४५, रुकुम पुर्व २, रुपन्देही २१५ र रोल्पामा ५जनामा ।

कर्णाली प्रदेश

कालीकोट १, जुम्ला ८, दैलेख १०, रुकुम पश्चिम ११, सल्यान १२ र सुर्खेतमा १३४ जना रहेका छन् ।

सुदुर पश्चिम प्रदेश

यस्तै गरि अछाम ६, कनचनपुर १८, कैलाली ३५, डडेल्धुरा ४ र डोटी ४, दार्चुला ३, बझाङ १० र बैतडीमा ८ समेतगरि ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।

विगत २४ घण्टामा १ हजार २२९ जनाले कोरोना जितेका छन् । अहिले सम्म ७४ हजार २५२ जनाले कोरोना जितेर घर फर्केका छन् । यो ७२.२ प्रतिशत हुन आउछ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८