आश्विन–२४,२०७७ काठमाडौँ । सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच शुक्रबार मध्यराति भएको वार्ता पनि बिनानिष्कर्ष टुंगिएको छ । २६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदै गएका बेला वार्तामा छलछाम गरेर सरकारले सत्याग्रहीमाथि अमानवीय व्यवहार देखाएको डा. केसीतर्फका वार्ता...
आश्विन–२४, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार गरिएको परिक्षणमा चितवनका ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र ९ पुरुष गरि १७ जना, रत्ननगरका ४...
आश्विन–२३, २०७७ चितवन । लकडाउनका कारण करिव ७ महिनादेखि बन्द रहेका मेघौलीका होमस्टेहरु पुन संचालनमा आएका छन । भरतपुर महानगरपालिका २७ मेघौलीमा रहेका थारु होमस्टेहरु संचालनमा आएको सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले जानकारी दिए । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि करिव...
आश्विन–२३, २०७७ चितवन । कोरोना भाईरस संक्रमण पुष्टि भएका व्यक्तिहरु आईसोलेशनमा नबसे सरकारले कार्वाही गर्ने भएको छ । शुक्रवार प्रस्तुत गरिएको प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ मनत्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उक्त कुरा बताएका हुन । गौतमले भने– अहिले केहि संक्रमितहरु होम...
आश्विन–२३, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार २७९ नमुनाको परिक्षण गर्दा २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् । आज ७३२ महिला र १३२७ पुरुष गरि २०५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको...
आश्विन–२३, २०७७ चितवन । कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुरु गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञ सहितको प्राविधिक टोली शुक्रवार देखि...
आश्विन–२३, २०७७ कोभिड–१९ को बीमा गरेका कैयौँ व्यक्तिहरूले बीमा कम्पनीहरूबाट भुक्तानी नपाएको बताइरहँदा तिनको छाता सङ्गठन र तिनलाई नियमन गर्ने निकाय दुवैले आगामी साताबाट उक्त प्रक्रिया थालिने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको इपिडिमियोलोजी तथा सरुवा रोग...
आश्विन–२३, २०७७ आज २५ औं विश्व अण्डा दिवस । विश्वभर कुखुरापालन व्यवसायको विकासभएसगै विश्वभरका पोल्ट्री व्यवसायीहरुको सन १९९६ मा इन्टरनेशनल एग कमिशन स्थापना भएको र हरेक अक्टुवर महिनाको दोश्रो शुक्रवार विश्व अण्डा दिवस मनाउने परम्परा अनुसार २०७७ असोज २३ गते...
आश्विन–२३, २०७७ काठमाडौं । अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकार र डा केसीका प्रतिनिधिबीच आज शुक्रवार पुनः वार्ता हुँदैछ । हिजो करिब १० घण्टासम्म भएको वार्तामा डिन बर्खास्तीको विषयमा आएर अड्किएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८