• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

  • खवरदाता

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

आश्विन–२४,२०७७

चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित  पुरुषको मृत्यु भएको छ।

ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका भरतपुर १ का ४७ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछी आश्विन २३ गते अस्पताल भर्ना भएका उनको २३ गतेनै कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा राखी उनको उपचार हुदाहुँदै २४ गते शनिबार साँझ ६ बजेर ३० मिनेटमा मृत्यु भएको जनाइएको छ ।

  • प्रकाशित मिति : असोज २४, २०७७, शनिवार १५:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८