नारायण अधिकारी / आश्विन–६,२०७७ चितवन। दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको...
नारायण दाहाल / आश्विन–६,२०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको बचाउका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक कार्यकारी अधिकार दिएका छन् । प्रचण्ड पनि दंग पर्दै दुवैचोटि जुँघामा ताउ लगाउन कत्ति पनि हतार गरेनन् । पहिलोपल्ट कार्यकारी...
आश्विन–६,२०७७ ३२ रनमा पछिल्लो आठ विकेट गुमाए पछि सनराइजर्स हैदराबाद आइपिएलको सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग १० रनले पराजित भएको छ । १६४ रनको लक्ष्य पछ्याएको हैदरावाद कुनै समय दुई विकेटको क्षतिमा १२१ रनको अवस्थामा भए पनि दुई बल...
आश्विन–६,२०७७ चितवन । कोरोनाको महामारीमा रुसी भ्याक्सिन स्पुतनिक भी माथि पश्चिमा देशहरूले शंका उब्जाइरहेको समयमा युरोपेली, एसियाली र दक्षिण अमेरिकी देशहरूगरी कुल १ अर्व २० करोड डोज बुक भइसकेको छ । यसैबिच, हैदरावादको डा.रेडी प्रयोगशालासँग तेस्रो चरणको परीक्षण पनि गर्ने...
आश्विन –५,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –( १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ सहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर २,१० र १२ का १ पुरुष र ३ महिला गरि ४...
आश्विन–५,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ नमुनाको परिक्षण गर्दा १ हजार १५४ जना कोरोना संक्रमित थपिएका छन् । आज ४१८ महिला र ७३६ पुरुष गरि ११५४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ...
आश्विन–५,२०७७ चितवन । नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्धमा सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन पेश भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा हराईएका नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित रहेको भन्दै उक्त सदस्यता खारेजीको लागी रिट...
आश्विन–५,२०७७ चितवन । बिनाअक्सिजन १० औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए । सोलुखुम्बुको...
आश्विन–५,२०७७ नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ । आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८