भाद्र–२३ , २०७७ कृषि कर्म जीबनको बिकल्परहीत आधारभूत कर्म हो । कृषिले दिने ऊर्जाले नै मानिसको जीवन चलेको छ र गुजारा भएको छ । तर यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरुको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र...
भाद्र–२३, २०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादी ज्यादतीविरुद्ध अडान लिँदा, संविधान जारी गर्दा र नेपालविरुद्ध भारतीय नाकाबन्दी गर्दा राजनेता (स्टेट्सम्यान) बन्ने लक्षण देखाएका थिए । त्यतिखेर उनले हासिल गरेको उचाइ र जनविश्वास आजकोसँग तुलना गर्ने हो भने...
भाद्र–२२,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार २१८ नमुनाको परिक्षण गर्दा ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ३८ महिला र ६ सय ४१ पुरुष सहित ९७९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४७...
भाद्र–२२,२०७७ चितवन । जिल्लामा सवारी साधनको चहल पहल बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले सवारी चेक जाँचलाई कडा पारेको छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ । तर सर्व साधरण तथा...
भाद्र–२२,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४ वर्षिय बालिका सहित चितवनका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेहरुमा भरतपुर महानगरपालिकाका १२ पुरुष र ९ महिला गरि २१ जना, कालिकाका ५ पुरुष र ४ महिला...
भाद्र– २२, २०७७ नारायण दाहाल काठमाडौँ । सरकारले सबै प्रकारका जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय गरेको छ । यसअघि गोपाल दहितका पालामा लगाइएको प्रतिबन्ध फुकुवा गरी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सबै प्रकारका जग्गाको कित्ताकाट फुकुवा गरेकी हुन्...
भाद्र– २२, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका १९ सहित २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र...
भाद्र–२१,२०७७ काठमाडौं । बढ्दो कोरोना भाईरस संक्रमणलाई निरुत्साहित गर्न उपत्यका प्रवेश नाकामा सेना परिचालन गरिने भएको छ । आईतवार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यका प्रवेशमा थप कडाइ गरिनुपर्ने बताएका...
भाद्र–२१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३८२ नमुनाको परिक्षण गर्दा ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । आज २ सय ९० महिला र ६ सय ९० पुरुष सहित ९८० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४६...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८