यहाँ ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटर साइकल चालकको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार हिजो शुक्रवार साँझ ६:३० बजेको समयमा भरतपुर - १६ छाहारी चोक नजिकै ना६ख ६३१६ नम्बरको मिनि ट्रक र बिपरीत दिशाबाट जाँदै गरेको ना३१प २११४ नम्बरको...
स्कुटर दुर्घटना हुँदा भरतपुरमा २ जनाको मृत्यु भएको छ। चितवन प्रहरीले जनाए अनुसार आज बिहान मंगलबार अन्दाजी २ बजेको समयमा भरतपुरको एयरपोर्ट नजिकै बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो। सो दुर्घटनामा परि घाइते स्कुटर...
भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरुको प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको छ । भरतपुर महानगरपालिका–२ को नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको हो । स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रीकालीन...
भरतपुर -बीएण्डबी लेकभ्यू अपार्टमेन्टले भू लक्ष्मी ग्रुप पालिसंग टेस्ला एयर कन्डिसनर खरिदको लागि व्सयापारिक सम्झौता गरेको छ । पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कन्डिसनरका लागि बिहिबार भू लक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका...
स्कुटर दुर्घटना हुँदा चितवनको भरतपुरमा दुइ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार बिहिवार साँझ सवा ५ बजेको समयमा भरतपुर - ४ रामघाटमा प्रदेश १-०२-०५६ प ११६० नं. को स्कुटर आफै अनियन्त्रित भई पल्टिन जाँदा स्कुटर चालक तनहुँ घिरिङ्ग गा।पा।१...
वैशाख १०, २०८१, सोमवार मोटरसाइकलको ठक्करबाट नारायणगडमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर- ११ गणेस्थान बस्ने बर्ष ६० का कुमार गुरुङ रहेका छन। प्रहरीका अनुसार सोमबार साँझ करिब ७ बजेको समयमा भरतपुर ३ स्थिति बेलचोकमा बाह्रघरेबाट नारायणगड तर्फ...
चैत १९, २०८०, सोमवार चितवन । भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न...
फागुन १८, २०८० चितवन । चितवनको भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ। सन् २०२४ जनवरी १ तारिखमा नारायणगढस्थित नारायणी नदी...
फागुन १२,२०८० भरतपुर - होस्टेलमा झुन्डिएर चितवनमा एक छात्राको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सनिवार बिहान १०:२० बजेको समयमा रत्ननगर नगरपालिका -१० मा रहेको एकता सिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बसी कक्षा ८ मा अध्ययनरत बर्ष १४ की...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८