आश्विन–२३, २०७७ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजया दशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको...
आश्विन–२३, २०७७ जोनी वारिस्टको ९७ रनको सहयोगमा सनराइजर्स हैदरावादले आइपिएलको बिहीबार भएको खेलमा किङ्स पन्जाब ११ लाई ६९ रनले पराजित गरेको छ । २ सय २ रनको लक्ष्य सहित ब्याटिङ गरेको पन्जाब १६.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा सीमित...
आश्विन–२३, २०७७ भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहिवार गरिएको परिक्षणमा चितवनका २७ सहित ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ७ महिला र ८ पुरुष गरि १५ जना, रत्ननगरका...
आश्विन–२२, २०७७ चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ४५ पुरुष र ३० महिला गरि थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २५ पुरुष र १६ महिला गरि ४१ जना,...
आश्विन–२२, २०७७ काठमाडौं । विश्वमा कोरोना संक्रमणको दर घट्नुको सट्टा झनझन बढ्दै गएको छ । चीनको वुहानबाट करिब १० महिना अगाडि शुरु भएको कोरोना भाइरस अहिले विश्वका सबै देशमा फैलिइसकेको छ । लगभग सबै मानिस संक्रमित हुन लागि सकेको तथ्याङकले...
आश्विन–२२, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ नमुनाको परिक्षण गर्दा ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । आज १५६१ महिला र २८०३ पुरुष गरि ४३६४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको...
आश्विन–२२, २०७७ चितवन । आज विहिवार विश्व दृष्टि दिवस, यहिदिवसको अवसर पारी लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ वि टु एरिया नम्वर ३ ले भरतपुर आँखा अस्पताललाई आँखादानगर्न सहमतभएका ४६५ जनाको मञ्जुरी नामा हस्तान्तरण गरेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५...
आश्विन–२२, २०७७ रक्षामन्त्री ईश्वर पोखरेलले राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको घरबाट बलपूर्वक निकाल्न मातहतका कर्मचारीलाई आदेश दिएका छन् । नेपाल ट्रस्ट सूत्रबाट प्राप्त जानकारीअनुसार प्रेरणालाई घरबाट एक्काइस दिनभित्र निस्कन आदेश दिइएको पत्र असोज ५ गते बुझाइएको छ र,...
आश्विन–२२, २०७७ दुई टोली बिचको “ट्याक्टीकल ब्याटल”रहेको आइपिएलको खेलमा कलकत्ता नाइट राइडर्सले चेन्नाइ सुपर किङ्सलाई १० रनले पराजित गरेको छ । १६८ रनको लक्ष्य पाएको चेन्नाइ ५ विकेटको क्षतीमा १५७ रन जोड्यो । राहुल त्रिपाटीले ५१ बलमा ८१ रन बनाएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८