कल्पनाको महल बनाऔं आउ प्रिय ! हाम्रो कल्पनाको महल बनाऔं ! अलिकति तिमी आऊ अलिकति म आउँछु छोडिदेऊ ती आफ्ठ्यारा तनावका किस्साहरु अलिकति तिमी मुस्काऊ अलिकति म मिस्काउँछु आऊ प्रिय ! हाम्रो कल्पनाको महल बनाऔं म मायाको च्यादर लिएर आउँछु...
चितवन - चर्चित गायिका मेनुका पौडेललाई धर्मदर्शन कला -संस्कृति पुरस्कार प्रदान गरिएको छ। धर्मदर्शन फाउण्डेसनद्वारा देवघाटमा सञ्चालित धर्मदर्शन आश्रम देवघाटधाम चितवनद्वारा पौडेललाई ५१ हजार राशी रहेको उक्त पुरस्कार प्रदान गरिएको हो। फाउण्डेसनको प्रथम वार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा उनी सम्मानित भएकी...
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती शनिबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर...
माघ -२८, २०८० गण्डकी । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ । रु ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण...
मंसिर २३, २०८० कविडाँडा आख्यान पुरस्कार– २०७९ ‘मनु’ उपन्यासलाई दिइएको छ। कविडाँडा साहित्य समाज चितवनले शनिबार कार्यक्रम गरी कविडाँडा आख्यान पुरस्कार– २०७९ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरेको हो। सौराहास्थित जंगल सफारी लजमा शनिबार आयोजित कार्यक्रममा...
मंसिर २१, २०८० चितवन । पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् । ती...
भदौ २४, २०८० नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा आजदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र यही भदौ २४ गते बिहान...
असार २९,२०८० नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन...
कात्तिक ३०,२०७९ अनेसास शिखर पुरस्कार प्रदान गरिएको छ । अनेसास शिखर पुरस्कार सस्थाले सोमबार थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा कविता वाचन तथा ‘अनेसास शिखर पुरस्कार’ समर्पण समारोहको आयोजना गरेको हो । समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य(सचिव साहित्यकार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८