• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024
सन्दीपविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतले पनि माग्यो जन्मदर्ता
  • खबरदाता

वैशाख ३, २०८१, सोमवार काठमाडौं । उच्च अदालत पाटनले गौशाला २६ ९छ०को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल प्रतिसहित...

कोसी सरकारविरुद्ध प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता
  • खबरदाता

वैशाख ३, २०८१, सोमवार विराटनगर । कोसी प्रदेश सरकारविरुद्ध नयाँ गठबन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संकल्प प्रस्ताव दर्ता गरेका छन् । सोमबार कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई दुई दलले संकल्प पत्र हस्तान्तरण गरे । वैशाख...

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको मृत्यु
  • खबरदाता

वैशाख ३, २०८१, सोमवा   राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका...

आज यी स्थानमा छ हावाहुरी र वर्षाको सम्भावना
  • खबरदाता

वैशाख ३, २०८१, सोमवार  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही...

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
  • खबरदाता

वैशाख १, २०८१, शनिवार दाङ – दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले...

परराष्ट्रले इजरायलस्थित नेपाली दूतावासलाई भन्यो– अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउनू
  • खबरदाता

वैशाख १, २०८१, शनिवार काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको पछिल्लो अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउन निर्देशन दिएको छ । स्थानीय समयानुसार आइतबार बिहान इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि परराष्ट्रले पछिल्लो अवस्थाका बारेमा रिपोर्ट पठाउन दूतावासलाई...

चिकित्सक नहुँदा थन्किए उपकरण
  • खबरदाता

वैशाख १, २०८१, शनिवार मकवानपुर-हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् । रोटरी क्लब अफ मकवानपुरको सहयोगमा आठ महिनाअघि ल्याइएको एक करोडको उपकरण प्रयोगविहीन भएको हो । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएको अस्पताल सञ्चालक समितिका सदस्य उत्सव...

कांग्रेस संसदीय दलको बैठक बस्दै
  • खबरदाता

वैशाख १, २०८१, शनिवार काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि...

एमाले सचिवालय बैठक बस्दै
  • खबरदाता

वैशाख १, २०८१, शनिवार काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न बैठक बस्न लागेको गौतमले बताए ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८