• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026
जलवायु परिवर्तनको मारमा गैंडा, वासस्थान नै संकटमा

आश्विन–२७, २०७७ पछिल्लो समय प्रष्ट देखिन थालेको जलवायु परिवर्तनको असरसँगै बढेका मिचाहा प्रजाति र आकस्मिक बाढीले गैंडालगायतका वन्यजन्तुको वासस्थान मात्र होइन, अस्तित्व नै संकटमा पर्न थालेको छ । गएको २१ असोजमा चितवनस्थित नारायणी नदीछेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैंडा...

चितवनमा थप ३४ जनामा कोरोना पुष्टि
  • खवरदाता

आश्विन–२७, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोमबार गरिएको परिक्षणमा चितवनका ३२ सहित ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र १९ पुरुष गरि २७ जना,...

आज १४५३० नमुनाको परिक्षणमा ४०४७ संक्रमित थपिए
  • खवरदाता

आश्विन–२६, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १४ हजार ५३० नमुनाको परिक्षण गर्दा ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । आज १५६५ महिला र २४८२ पुरुष गरि ४ हजार ४७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख...

सरकारि बैंक ,सरकारकै खिल्लि उडाउँदै
  • खबरदाता

आस्विन- २६ ,२०७७ चितवन । कोरोनाबाट बच्न सरकारले कम्तिमा २ मिटरको भौतिक दुरी अनिवार्य गरेको छ । दिनप्रतिदिन कोरोना संक्रमित वढिरहनुको कारण आफूहरुले दिएको सुझाव नमान्नु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भनीरहेका छन । सरकारको एउटा निकायले उक्त...

कर्णालीबाट प्रचण्डमाथि प्रहार

आइतबार एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराए । संसदीय दलको नेताबाट नै हटाउने उनीहरुको तयारी छ । केन्द्रदेखि प्रदेशमा एकछत्र शासन गरिरहेको नेकपामा यो तहको विद्रोह होला भनेर अनुमान समेत...

कोरोना भाइरस कुनै सतहमा २८ दिनसम्म बाँच्न सक्छ

आश्विन–२६, २०७७ काठमाडौं । हालै अष्ट्रेलियामा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् । अष्ट्रेिलयाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २...

चितवनमा ६ वर्षिय बालक सहित ५५ जनामा कोरोना पुष्टि
  • खवरदाता

आश्विन–२६, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका ४६ सहित ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका १६ महिला र १८ पुरुष गरि ३४ जना,...

मुम्बई शीर्ष स्थानमा, दिल्लीको दोश्रो हार
  • खवरदाता

आश्विन–२६, २०७७ मुम्बई इन्डियन्सले आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै मुम्बईले सात खेलमा १० अङ्क बटुलेको हो । १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दुई बल बाँकी रहँदा ५ विकेट गुमाउँदै...

कोरोना संक्रमणका कारण भरतपुर २० का वडा अध्यक्षको मृत्यु
  • खवरदाता

आश्विन–२५, २०७७ चितवन । कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको हो । तामाङलाई उच्चज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८