• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नागरिककै अटेरीले नवलपुरमा कोरोना संक्रमण जोखिम वढ्दो
  • खवरदाता

आश्विन–२९, २०७७ पूर्बी नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै गएको छ । पछिल्लो पटक पूर्वी नवलपरासीमा बिद्यालय देखि हाटबजार समेत खुल्न थालेपछि यसको जोखिम उच्च रुपमा बढेको हो । तरकारी, खाद्यन्न र लत्ताकपडा समेतको बिक्रीका लागि लाग्ने हाटबजारमा सबैभन्दा...

राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शिर्ष स्थानमा
  • खवरदाता

आश्विन–२९, २०७७ एन्रीच नोत्र्जे र कासिगो रवाडाले डेथ ओभरमा उत्कृष्ट बलिङ गरे पछि दिल्ली क्यापिटलले आइपिएलको बुधवार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले हराउन सफल भयो । जित पछि दिल्ली ८ खेलमा १२ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लेको छ...

चितवनमा ३ बर्षका बालक सहित थप ५९ जनामा कोरोना पुष्टि
  • खवरदाता

आश्विन–२९, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बुधबार गरिएको परिक्षणमा चितवनका ५४ सहित ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ११ महिला र १९ पुरुष गरि ३० जना,...

लकडाउन सँगै वन्द भएको विषादी परीक्षण सुरु
  • खवरदाता

आश्विन–२८, २०७७ चितवन । लकडाउन र कोभिड–१९ को संक्रमण जोखिमका कारण वन्दभएको विषादी परीक्षण सेवा बुधवारबाट सुरु भएको छ । महानगर फलफूलतथा तरकारी बजार भरतपुर २ मा रहेको विषादी अवशेष द्रुतविश्लेषण प्रयोगशालालाई मंगलवार सफा गरेर आजबाट संचालनमा ल्याइएको प्रयोगशालाकी कर्मचारी...

एकैदिन २१७४ निको भए, आज थपिने २६३८ जना
  • खवरदाता

आश्विन–२८, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ९४७ नमुनाको परिक्षण गर्दा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ६३८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।...

दसैं बिदा घटस्थापनादेखिनै दिन सुझाव
  • खवरदाता

आश्विन–२८, २०७७ काठमाडौँ । कोभिड– १९ महामारी रुपमा फैलिएका कारणले यस पटक दसैंमा घटस्थापना (कात्तिक) १ गते देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म...

शक्तिपिठहरु कात्तिक १ गतेदेखि खोल्ने तयारी
  • खवरदाता

आश्विन–२८, २०७७ चितवन । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगंलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने...

चाडपर्वले कोरोना गाउँगाउँ पुरर्याउँदै !
  • खवरदाता

आश्विन–२८, २०७७ काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं उपत्यका अहिले कारोना संक्रमणको अग्रस्थानमा छ । स्वास्थ्य मन्त्रालयले दैनिक सुनाउँने गरेको कोरोना संक्रमितको विवरणमा आधा भन्दा बढी काठमाडौं उपत्यकाकै हुने गरेको छ । काठमाडौं जस्तो घना बसोबास भएको ठाउँमा कोरोना रोकथामका...

चेन्नाइको तेस्रो जित
  • खवरदाता

आश्विन–२८, २०७७ सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै चेन्नाइ सुपर किङ्सले आइपिएलमा कम ब्याकको सम्भावना देखाएको छ । मंगलवार भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको हैदरावाद ८ विकेटको क्षतीमा १४७ रनमा सीमित भयो । चेन्नाइको जितमा साम करण र रवीन्द्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८