कार्तिक–२, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १४ हजार ८७५ नमुनाको परिक्षण गर्दा २ हजार ९४२ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ९४२ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।...
कार्तिक–२, २०७७ चितवन । जनदिश पुरी ५० वर्षको भए । इच्छाकामना गाउँपालिका नाम सुन्दाजति राम्रो लाग्छ, वडानम्वर १ को हात्तीवाङ त्यतिनै विकट छ । इच्छाकामना नारायणगढ मुग्लिङ सडक देखि चितवनको सगरमाथा सिराइचुलीसम्म यसको क्षेत्रफल छ । तर धेरैलाई इच्छाकामना भन्नासाथ...
सृजना खड्का / कार्तिक–२, २०७७ काठमाडौं । अनिस मिजार, केन्द्रबिन्दु डट कममा आर्थिक रिपोर्टिङ गर्छन् । आर्थिक अर्थात् धन (सम्पत्ति सम्बन्धी रिपोर्टिङ गर्ने उनी यसपालिको दशैं साथीभाइसँग ऋण मागेर मनाउने तयारीमा छन् । अघिल्ला वर्षहरुमा महिना दिनअघि नै दशैंको योजना...
कार्तिक –२ ,२०७७ चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ४० पुरुष र ४० महिला गरि ८० जना, रत्ननगरका ६ पुरुष ३ महिला, खैरहनिका...
कार्तिक–२, २०७७ दिल्ली क्यापिटल आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा दिल्लीले चेन्नाइ सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको छ । १८० रनको लक्ष्य पाएको दिल्लीले एक बल बाँकी रहँदा ५ विकेटको क्षतीमा १८५ रन बनायो...
कार्तिक–१, २०७७ सपना भिलेज सोसियल इम्याक्ट सौराहाले इच्छाकामना गाउँपालिका वडानम्वर १ का ६६५ चेपाङ घरधुरीलाई खाद्यन्न सहयोग गरेको छ । ज्याला मजदुरी गरेर कमाएको पैसाले दसैँ मान्दै आएका चेपाङहरु यस वर्ष कोभिड १९ र लकडाउनमा काम नपाएपछि गाउँ मै वस्न...
कार्तिक–१, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १५ हजार ४३८ नमुनाको परिक्षण गर्दा ३ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार १६७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।...
कार्तिक–१, २०७७ कोलकत्ता नाइट राइडर्सलाई फराकिलो अन्तरले हराउँदै मुम्बई इन्डियन्स आइपिएलको अङ्क तालीकाको पहिलो स्थानमा उक्लेको छ । शुक्रवार भएको खेलमा मुम्बईले कलकत्तालाई आठ विकेटले हरायो । कलकत्ताले छाडेको १४९ रनको सामान्य लक्ष्य मुम्बईले २ विकेटको क्षतीमा २२ बल बाँकी...
कार्तिक–१, २०७७ चितवन । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८