कार्तिक– ४, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका २८ सहित ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ७ पुरुष र १० महिला गरि १७...
कार्तिक–३, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १५ हजार ७१४ नमुनाको परिक्षण गर्दा ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ७९० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।...
कार्तिक–३, २०७७ चितवन । कोभिड १९ र लकडाउनले जनता आकुल व्याकुल छन् तर साँसदहरुको वैँक खातामा भने दसैँ भत्ताले घण्टी बजाइरहेको छ । तिव्र आलोचना पछि दसैँ भत्ताफिर्ता गर्ने विज्ञप्ती निकाल्ने लहर एकातिर छ भने अर्कोतिर सीमान्तकृत चेपाङ जातिहरु दसैँ...
कार्तिक–३, २०७७ चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ४ बस्ने ७६ वर्षका पुरुष रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । श्वास प्रश्वासमा समस्या भई यही असोज २० गते भर्ना भएका उनमा...
कार्तिक–३, २०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल)को आइतबार भएका दुवै खेलको नतिजाको टुङ्गो सुपर ओभरमा लागेको छ । किङ्स पन्जाब ११ ले लगातार मुम्बई इन्डियन्सको विजयी अभियानलाई रोकेको हो भने कलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई हरायो । मुम्बईले छाडेको १७७ रनको...
कार्तिक–३, २०७७ कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोना भाइरसबाट संक्रमित...
कार्तिक–३, २०७७ नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण...
कार्तिक –२, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका ४९ सहित ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका १८ पुरुष र १६ महिला गरि ३४...
कार्तिक–२, २०७७ चितवन । भरतपुर १३ चम्पानगरका तीर्थ सुवेदी वि एस्सी एग्रीकल्चर सम्मको अध्ययन गरेका छन् । उनका भाई विमल सुवेदी कानुनमा एलएलएम । दुवै जना जागिरे छन् । सुविधायुक्त जीवन जिउन सक्ने क्षमता भएपनि उनिहरु अहिले खेतमा पसीना वगाउँछन्...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८