आश्विन –३० ,२०७७ चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ११७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३१ पुरुष र १८ महिला गरि ४९ जना, रत्ननगरका ५ पुरुष, खैरहनिका २ पुरुष...
आश्विन–३०, २०७७ काठमाण्डौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको संख्या लुकाएको खुलेको छ । नेपालमा पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । हालसम्म ७१५ जनाको...
आश्विन–३०, २०७७ भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको बताएका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले “चाँडै...
आश्विन–३०, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १६ हजार ५३१ नमुनाको परिक्षण गर्दा ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ हजार ३९२ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।...
आश्विन–३०, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डका प्रतिष्पर्धीलाई मन्त्री उपहार दिएका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सिराहामा प्रचण्डसँग चुनाव लडेका लीलानाथ श्रेष्ठलाई ओलीले मन्त्री बनाएका हुन । यसअघि ओलीले...
आश्विन–३०, २०७७ कप्तान लोकेश राहुल र यस सत्रको पहिलो खेल खेलिरहेका क्रिस गेलको अर्धसत्तकको सहयोगमा किङ्स पन्जाब ११ ले आइपिएलको बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ । १७२ रनको लक्ष्य पाएको पन्जाबले लागि अन्तिम बलमा...
आश्विन–३०, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बिहीबार गरिएको परिक्षणमा चितवनका ५१ सहित ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र ९ पुरुष गरि १७ जना,...
आश्विन–२९, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १६ हजार ५९८ नमुनाको परिक्षण गर्दा ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ७४९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।...
आश्विन–२९, २०७७ रुसमा दोस्रो कोरोना भाइरसको भ्याक्सिनले आपत्कालीन अनुमति पाएको छ । रेक्टर इन्सटीच्युटले तयार गरेको यो भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण अगाडी नै अनुमति प्रदान गरिएको हो । यो सहित संसारमा ६ वटा भ्याक्सिनले आपत्कालीन अनुमति पाइसकेका छन् । यसमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८