कार्तिक –५ ,२०७७ चितवन । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २८ पुरुष र १८ महिला गरि ४६ जना, रत्ननगरका ३ पुरुष ६ महिला, खैरहनिका...
कार्तिक–५, २०७७ एक दशकदेखि एकदमै दुर्गम ठाउँको रुपमा रहेको रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कालेब बुढाले डाक्टरी काम थालेको पाँच दिनमा जाजरकोट भूरकी एकजना गर्भवती महिलालाई सुत्केरी गराउन चौरजहारी अस्पताल रुकुममा ल्याइयो । पेटभित्र बच्चा तेर्सो परेको...
कार्तिक–५, २०७७ प्रारम्भिक ब्याट्सम्यान शिखर धवन आइपिएल इतिहासमै लगातार दुई खेलमा शतक प्रहार गर्ने खेलाडीको रूपमा कीर्तिमान बनाउन सफल भए पनि मंगलवार भएको खेलमा दिल्ली क्यापिटल किङ्स पन्जाब ११ सँग ५ विकेटले पराजित भएको छ । धवनको अविजित १०६ रनको...
कार्तिक–५, २०७७ काठमाडौँ । पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई आष्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो ।...
कार्तिक– ४, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका ४६ सहित ४९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ११ पुरुष र १२ महिला गरि २३...
कार्तिक–४, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ८६१ नमुनाको परिक्षण गर्दा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ९३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।...
कार्तिक–४, २०७७ चितवन । दसैँ सुरु भइसक्दा धेरैको चासो वन्दकोठा भित्र रहने कैदी बन्दीहरुमापनि जाने गर्दछ । हाँसी खुसी खुला रुपमा दसैँ पर्व मनाउन नपाउने उनीहरु वन्द घर भित्रपनि रमाइरहेका हुन्छन् । अझ दसैँ मान्ने खर्च समेत परिवारलाई पठाएर आफ्नो...
कार्तिक–४, २०७७ यस सत्रको आइपिएलमा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाइ सुपर किङ्सको प्ले अफ प्रवेशको सम्भावना लगभग सकिएको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सले चेन्नाइलाई ७ विकेटले हरायो । १० खेलमा चेन्नाइको यो सातौँ हार हो । चेन्नाइले...
कार्तिक–४, २०७७ हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन् । भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ । आज...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८