• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बाग्मती आजको खेल जित्नैपर्ने दबाबमा
  • खवरदाता

मंसिर–२८, २०७७ भरतपुर । कोभिड १९ र लकडाउनले ठप्प प्राय रहेका खेलकुद गतिविधि विस्तारै संचालन हुन थालेका छन् । देशकै गौरव गौतमबुद्ध अन्तराष्ट्रि क्रिक्रेट रंगशालाभित्र रहेको नमुना क्रिक्रेट मैदानमा शनिवार देखि गौतमवुद्ध कप भइरहेको छ । उक्त कपमा आज दोस्रो...

अध्यक्ष श्रेष्ठको साउदी राजदूतसँग भेटवार्ता
  • खवरदाता

मंसिर–२८, २०७७ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाउद अल आरवेबीच शनिवार सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीलाई लिएर छलफल भएको छ । कमिटीको सातदोबाटो स्थिति कार्यालयमा भएको भेटवार्तामा खेलकुदको माध्यमबाट पारस्परिक सहयोगका...

वडाध्यक्ष सहित ९ जुवाडे कावासोतीबाट पक्राउ
  • खबरदाता

मंसिर २७, २०७७ नवलपुर । नवलपुर जिल्लाको कावासोतीबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले सनिवार दिउसो कावासोती नगरपालिका वडा नं ३ स्थित सदरमुकाम मार्ग नजिक रहेको गम बहादुर सिंजालीको घरमा जुवा  तास खेली रहेको अवस्थामा ९ जना पक्राउ...

पत्रकार महासंघ चितवनले आफ्नो कल्याणकारी कोषमा १ करोड पुर्‍याउने
  • खबरदाता

मंसिर २७,२०७७ भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा १ करोड रुपैयासम्म पुर्याइने भएको छ । शनिबार सम्पन्न महासंघको साधारणसभामा बोल्दै अध्यक्ष राधेश्याम खतिवडाले कल्याणकारी कोषमा हालसम्म १० लाख रुपैया संकलन भएको र यसको परिचालका...

शनिवार थपिए ८९९ जना कोरोना संक्रमित
  • खवरदाता

मंसिर–२७, २०७७ पछिल्लोे २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । विगत २४ घण्टामा १३५९ जना निको भएका छन् भने निको हुनेको...

अमेरिकामा फाइजरको भ्याक्सिन तत्काल वितरण गरिने
  • खवरदाता

शुक्रवार यसले अनुमति पाए लगत्तै लाखौँ भ्याक्सिनका डोज वितरण केन्द्र तर्फ लगिएका छन् । मंसिर–२७, २०७७ नियामक संस्था खाद्य तथा औषधी प्रशासन(एफडीए)ले फाइजर एनबायोटेकको भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान गरेको छ । शुक्रवार यसले अनुमति पाए लगत्तै लाखौँ भ्याक्सिनका डोज वितरण...

यस कारण यो नेतृत्व पेन्डुलम

पर एउटा गिरोह छ, जसले सातदोबाटोको त्यो सेतो घरको हरेक गतिविधि नियाल्छ । त्यहीबाट हैकम चलाउँछ । मनोज घिमिरे /मंसिर–२७, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक गतिविधि सधैँ भरी सवैका लागि चासोको विषय हो । नेपाली...

कोरोनाको भाइरसको भ्याक्सिन दिँदा एचआइभीको एन्टीबडी बनेपछि !
  • खवरदाता

क्वीन्सल्यान्ड विश्वविद्यालय र सिएसएलले निर्माण गरेको भ्याक्सिनको परीक्षणमा सहभागी केही स्वयंसेवकको शरीरमा एचआइभीविरुद्धको एन्टीबडी देखिएको छ । एन्टीबडी देखिएका उनको एचआइभी परीक्षण गर्दा एचआइभी पोजेटिभ भने पाइएन । मंसिर–२६, २०७७ कोरोना भाइरसविरुद्धको भ्याक्सिनको निर्माण र परीक्षण भइरहेको समयमा अस्ट्रेलियामा एउटा...

शुक्रवार थपिए १०४४ जना कोरोना संक्रमित

मंसिर–२६, २०७७ पछिल्लोे २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । विगत २४ घण्टामा १२७१ जना निको भएका छन् भने निको हुनेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८