पुस १, २०७७ भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले करिव ३१ लाख मूल्यबरावरको अवैध औषधी बरामद गरेको छ । चितवन प्रहरीले उक्त रकम बरावरको अवैध औषधी सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । मंसिर ३० गते आरोपित सहित बरामद गरिएको...
पौष १,२०७७ सरकारले ल्याएको अध्यादेश विरूद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्बोच्च अदालतमा रिट दायर गरेका छन। आर्यालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ को ०पहिलो संशोधन अध्यादेश २०७७ विरुध्द सर्वोच्च...
क्यान्सर अस्पतालका डा. देजकुमार गौतम ८ लाख र सिएमसिका संचालक १८ लाख रुपैया धरौटीमा रिहा भएका हुन् । पुष–१, २०७७ चितवन । पिसिआर परिक्षणमा चर्को शूल्क असुल्दै आएका चितवनका २ अस्पताल कार्वाहीमा परेका छन् । उनिहरुका संचालकलाई २६ लाख धरौटी...
डा.विश्वनाथ कोइराला, ओम अस्पतालका मेडिकल डाइरेक्टर । डा. कोइरालासँग नेपालमा कोरोना महामारीको वर्तमान अवस्था तथा नेपालको स्वास्थ्य क्षेत्रको विषयमा गरिएको कुराकानीको सार संक्षेप – काठमाडौँ लगायत स्थानमा कोरोना सङ्क्रमणको जोखिम घटेको हो ? अहिलेको तथ्याङ्क हेर्दा केही घटेको जस्तो देखिन्छ...
मंसिर ३०,२०७७ चितवन । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि यसमा प्रतिपक्षी दल नेपाली काँग्रेसको असहमति रहेको छ । परिषद्का सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा साँझ ५ बजेका लागि बोलाइएको बैठकमा सहभागी नहुने भएका छन्...
मंसिर ३०, २०७७ काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेलगत्तै सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । उनले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका छन् । स्थायी कमिटी बैठक चलिरहेको बेला...
मंसिर ३०, २०७७ चितवन । किसानको ८९ करोड तिर्नबाँकी रहेका चिनी मालिकहरुलाई सरकारले पक्राउ गर्ने तयारी गरेको छ । सात वटा चिनी उद्योगले ९० करोडको हाराहारीमा उखु किसानहरुलाई पैसा तिर्न वाँकी रहेको छ । पैसा नपाएपछि २०७६ सालदेखिनै तराईका उखु...
मंसिर ३०, २०७७ चितवन । चितवनको भरतपुर २३ जगतपुरमा बहुप्राविधिक शिक्षालयको प्रशासनिक भवन निर्माण हुने भएको छ । आज एक कार्यक्रमकावीच भवनको शिल्यान्यास गरिएको छ । बहूप्राविधिक शिक्षालय प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिसद (सिटिईभिटी) अन्र्तगत रहने र १ करोड...
मंसिर ३०,२०७७ भरतपुर । गौतमबुद्ध कप क्रिक्रेट २०२० को उपाधी राप्तीले उचालेको छ । आज भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्न राप्ती सफल भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४३...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८