मंसिर २६, २०७७ । सरकारविरुद्ध यही मंसिर २९ गते देशभर प्रदर्शन गर्ने जनाएको काँग्रेसले मातहतका केन्द्रीय नेताहरुलाई जिल्लामा पठाउने निर्णय गरेको हो । बिहीवार गरिएको उक्त निर्णयसँगै विरोध प्रदर्शनमा सहभागी हुन नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा मकवानपुर जाने भएका...
मंसिर २६,२०७७ भरतपुर । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा घाइते भएका १० जनाको भरतपुरका दुई अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा घाइतेहुनेहरु मध्ये ईच्छाकामना ६ बस्ने चन्द्र माया चेपाङ, तुलिमाया गुरुङ र सिता गुरुङको गम्भीर अवस्थामा भरतपुरको चितवन...
मसिर २६,२०७७ मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना ६ स्थित जलबिरेको भित्रि सडक खण्डमा सो दुर्घटना भएको हो । उक्त दुर्घटना आज विहान करिव ९ बजेर...
मंसिर २५,२०७७ गैंडाकोट । स्वर्गीय उपेन्द्र धितालका परिवारले आफ्ना बुवाको बार्षिक पुण्य तिथीका अवसरमा स्थानीय अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन। धिताल परिवारले गैंडाकोट नगरपालिका वडा नम्वर ११ मा रहेको नगर अस्पतालको इमर्जेन्सी कक्षका लागि बेड सहित स्वास्थ्य सामाग्री सहयोग...
मंसिर २५,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १ हजार ६४ जनाले कोरोना जितेका छन। हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ। यो ९४।२ प्रतिसत हुन आउँछ। पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा...
मंसिर २५,२०७७ भरतपुर । नेपाली काङ्ग्रेस यहीँ मंसिर २९ गते देशका ७७ वोटै जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ । उसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो। देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने...
फेसबुकसँग अपिल गर्नका लागि पर्याप्त अवसरहरू हुनेछन् त्यसैले तत्कालै फेसबुक टुक्रिहाल्ला भन्ने नसोच्दा हुन्छ। मंसिर २५,२०७७ अमेरिकामा फेसबुकलाई टुक्र्याउन भन्दै मुद्दा दायर भएको छ । अमेरिकाका ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई...
मंसिर २५,२०७७ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन बुधवार विवेकशील नेपाल दल र साझा पार्टी बिच एकीकरण भएको छ । एकताको सहमतिमा विवेकशीलका तर्फबाट मिलन पाण्डे र साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्रले हस्ताक्षर गरे । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी...
मंसिर–२४, २०७७ चितवन । गत वर्षको तुलनामा चितवनमा कम राजश्व संकलन भएको छ । कोरोना भाइरस कोभिड १९ र लकडाउनका कारण राजश्व असुली सर्लक्कै घटेको हो । आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा गत आर्थिक बर्षको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८