• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सौराहामा ”छिट्टै घुमौँ सौराहा” अभियान चलाइने
  • खबरदाता

मंसिर १३,२०७७ चितवन । अन्तराष्ट्रिय हवाई उडानको पर्खाइमा रहेका सौराहाका पर्यटन व्यबसायिहरु व्यक्तिगत रुपमा छुटको प्याकेज सहित आन्तरिक पर्यटकलाई स्वागत गरिरहेका छन् । तर पनि असोज १ गते देखि निरन्तर खुलिरहेको देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा अझै सुनसान छ ।...

ढोका खोलेर दिल्ली फर्किए शृंगला

  मंसिर १३,२०७७ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय वार्ताको तयारी, सीमा विवादबारे छलफल हुने नेपाल र भारतबीच १५ महिना लामो कूटनीतिक संवादहीनता अन्त्य गर्दै र राजनीतिक तहमा औपचारिक संवादको ढोका खोलेर भारतीय विदेशसचिव हर्षवर्धन शृंगला शुक्रबार दिल्ली फर्केका छन् । अब मन्त्रीस्तरीय बैठकमा सीमालगायत...

बिवाहाको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

मंसिर १३,२०७७ रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुुक्रबार राति ८ बजे आठबीसकोट घारीखोलाबाट जन्ती लिएर आठबीसकोट– ८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा आठबीसकोट–८...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि
  • खबरदाता

  मंसिर १३,२०७७ चितवन । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सन्जाल ट्वीटरमार्फत् सनिवार बिहान कोरोना संक्रमण पुष्टि भएको जानकारि गराएका हुन् । लामिछानेका अनुसार गएको बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो...

आज १७०३ संक्रमित थपिँदा १२३६ निको भए
  • खबरदाता

  मंसिर १२,२०७७ भरतपुर । शुक्रबार १० हजार ९४४ नमुनाको परिक्षण गर्दा १ हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन् । आज १ हजार ७०३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । नेपालमा...

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु
  • खबरदाता

मंसिर १२,२०७७ भरतपुर । चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका चितवन भरपुर महानगरपालिका १७ का ७७ बर्षीय पुरुष र मकवानपुर जिल्ला, हेटौडा–१० बस्ने ५७ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर...

भरतपुरको कारागारबाट कैदि फरार
  • खबरदाता

  मंसिर ११,२०७७ भरतपुर । भरतपुर कारागारबाट एकजना कैदी फरार भएका छन। फरार कैदी जबर्जस्ती करणी मुद्धामा २०७७  साउन  ४  गतेबाट कैद भुक्तान गर्दै आइरहेका थिए । उनी कालिका नगरपालिका निवासी ४५  वर्षका रेशमलाल श्रेष्ठ रहेको कारागार प्रशासनले जनाएको छ।...

चितवन राष्ट्रिय निकुञ्ज नजिक गैँडाको बच्चा मृत फेला
  • खबरदाता

मंसिर ११,२०७७ भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज नजिकको बनमा गैँडाको बच्चा मृत फेला परेको छ । पुर्वी नवलपरासीको कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ५र६ महिनाको पोथी बच्चा मृत भेटिएको हो । भाले र पोथी गैडा गैंडा बिच...

वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन चलाउने

मंसिर–११, २०७७ वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८