• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सवारी दुर्घटनाबाट मृत्युहुनेहरु बढे
  • खवरदाता

मंसिर–२४, २०७७ चितवन । पूर्वी चितवनमा रहेका चारवटा नगरपालिकामा सवारी दुर्घटना ह्वातै बढेको छ । पूर्व पश्चिम राजमार्गले समेत छुने भएकाले यस क्षेत्रमा दुर्घटनाबाट मृत्यु बढ्न थालेपछि सुरक्षित सडक निर्माण देखि दुर्घटना न्यूनिकरणका लागि जनप्रतिनिधिको सक्रियता बढ्न थालेको छ ।...

दुर्लभ एक सिँगे गैँडा जोगाउन चुनौती, अन्तिम गणनापछि १५७ गैँडा मरे
  • खवरदाता

मंसिर–२४, २०७७ चितवन । विश्वमै दुर्लभ एक सिँगे गैँडा जोगाउन चुनौति देखिएको छ । सन् २०१५ मा गैँडा गणना गर्दा नेपालभर ६४५ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ थिए । तर पछिल्लो समय गैँडा गणना त भएको छैन तर १५७...

चितवनमानै पहिलो पटक मुटुको जटिल शल्यक्रिया
  • खबरदाता

  मंसिर २३,२०७७ भरतपुर । चितवनमै पहिलो पटक मुटुको जटिल शल्यक्रिया गरिएको छ । तनहुँ जिल्ला घिरिङ गाउपालिका वडा नं। २ घर भई हाल भरतपुर महानगरपालिका वडा नं। १२ बस्ने ७ वर्षिय खुसी थापाको चितवन मेडिकल कलेजमा सफल सल्याक्रिया गरिएको...

चरन अभाबमा बन्यजन्तु गाउँ पस्न थालेपछी घाँसेमैदान बनाउँदै निकुञ्ज
  • खबरदाता

   थप १ करोडको लागतमा ४ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ । भइरहेको घाँसे मैदानमा बुढा भएका खर र ढड्डी हटाउने र नयाँ पालुवा पलाउने गरी व्यवस्थापन गरिने भएको छ । मंसिर २३,२०७७ भरतपुर । चितवन...

बेलायतामा कोरोना विरुद्ध भ्याक्सिन वितरण शुरु
  • खबरदाता

मंसिर २३,२०७७ चितवन । बेलायतमा भ्याक्सिन वितरण कार्य सुरु भए पछि मङ्गलवारको दिनलाई चालु कोरोना महामारी विरुद्धको लडाइँको कोशेढुंगा ठानिएको छ । ९० वर्षीय मार्गरेट केननले मङ्गलवार भ्याक्सिनको आवश्यक दुई मध्येको पहिलो डोज प्राप्त गरिन् । अर्को साता ९१ वर्ष...

विप्लव समूहद्वारा सुराकीको आरोपमा शिक्षकको गोलि हानी हत्या
  • खवरदाता

मंंसिर–२३, २०७७ आफ्नो समुहको सुराकी गरेको आरोपमा बिप्लब समुहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ । उक्त समुहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको प्रहरीले जनाएको छ । स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक...

सोमवार थपिए १०१४ कोरोनाका संक्रमित
  • खवरदाता

मंसिर– २२,२०७७ भरतपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६२२० जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार...

राजावादीको चर्को स्वर, अव आँधीवेहरी सहितको आन्दोलन
  • खवरदाता

मंसिर–२२, २०७७ चितवन । राजसंस्था र हिन्दु राष्ट्रको मागगर्दै आएका राजावादीहरुले छिट्टै नै अर्को आन्दोलनको आधीबेहरी ल्याउने जनाएका छन् । राजसंस्था र हिन्दुराष्ट्रको माग सहित यही मंसिर २० गते चितवनमा भएको प्रदर्शन सफल भएको आयोजक राष्ट्रवादी चितवन समाजले पत्रकार सम्मेलन...

राष्ट्रिय परिचय पत्रले नागरिकलाई सास्ती

टोलि पठाएर गाउँमै नागरिकता पाएका अशक्त असाहाय वृद्धवृद्धाहरु सोही नागरिकताको प्रतिलिपिका लागि यो चिसोमा विहानै ३ बजेदेखि शहरको प्रशासनमा धाउन बाध्य छन् ।' केपी शर्मा, मंसिर २२, २०७७ भरतपुर । नागरिकताको विकल्पको रुपमा लिइएको राष्ट्रिय परिचय पत्र बनाउनलाई नागरिकले सास्ती...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८