• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
दरबारबाट राजा निकाल्ने काँग्रेसलाई महानगरकी महारानी फाल्न महाभारत होइन ः जित नारायण श्रेष्ठ
  • खवरदाता

उनले बिगतको स्थानिय चुनाबमा तत्कालिन माओबादीलाई काखी च्यापी महानगर सुम्पिएकोमा सो गल्तीलाई इतिहासले नबिर्सने बताए। केपि शर्मा  / मंसिर २९, २०७७ भरतपुर । नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले काँग्रेसलाई नजिस्काउन चेतावनी दिएका छन् । सरकारले जिस्काएकै कारण कोरोनाले देशनै...

गृहमन्त्री गृहजिल्लामा : वागेश्वरीको प्राकृतिक चिकित्सालयमा प्रहरी बीट राखिने

कोरोना महामारीमा एक शब्द नबोलेको भनेर जनताबाट आलोचना खेपेका गृहमन्त्री थापाले गृहजिल्लामा रहेको प्राकृतिक चिकित्सालयलाई स्वास्थ्य क्षेत्रकै उदाहरण बन्न सक्ने बताए । केपी शर्मा,  मंसिर २९, २०७७ भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले भरतपुर १ स्थित वागेश्वरीमा रहेको योगी नरहरीनाथ...

सरकारको विरोधमा काँग्रेसलाई एमसीसीको चिन्ता

तनहुँको पुलकाण्डबाट सुरु भएको काँग्रेसको विरोध प्रदर्शन चितवनमा आइपुग्दा सरकारले एमसीसी पास नगराएको झोँकमा आएर  टुङ्गिएको छ ।  केपी शर्मा,  मंसिर २९, २०७७ भरतपुर । नेपाली काँग्रेस चितवनले भरतपुरमा आज आफ्नो शक्ति प्रदर्शन गरेको छ । देशभर आजै विरोधसभा आयोजना...

काँग्रेसको प्रदर्शन मृगतृष्णा मात्र : गृहमन्त्री थापा
  • खबरदाता

मंसिर २९,२०७७ चितवन । गृहमन्त्री रामबहादुर थापा बादल काङ्ग्रेसले गर्दैगरेको प्रदर्शन मृगतृष्णा मात्र रहेको बताएका छन। आज चितवन  आइपुगेका थापाले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन। साथै राजावादी लगायत केहीले व्यवस्था तथा संविधान उल्टाउने प्रत्यन्त गरेपनि...

अध्यक्ष र महासचिव मस्कट प्रस्थान
  • खवरदाता

मंसिर–२९, २०७७ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसिए) को ३९ औँ साधारण सभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गरे । साधारण सभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना शहरको चयनका...

नारायणकाजीमाथि कारवाही माग्दै प्रदर्शन, कमानसिंहको हत्या गरेको आरोप

मंसिर २८,२०७७ काठमाडौं । नेकपाका नेता कमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आज काठमाडौंमा प्रदर्शन भएको छ । सो प्रदर्शनलाई ध्यानमा राखेर नेकपा स्थायी समितिको बैठक कमानसिंहलाई समवेदना प्रकट गरेर सकिएको छ ।...

गौतम बुद्धकप : घर फर्कियो वागमती

मंसिर २८, २०७७ भरतपुर । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला परिसरको नमुना खेलमैदानमा भएको गौतमबुद्ध कपको आज भएको खेलमा राप्तीले जित हासिल गरेको छ । विश्वमाझ चिनाउन र निर्माणको गति तिव्र भइरहेको छ भन्ने सन्देश दिन आयोजित गौतमबुद्ध कप क्रिक्रेटमा हार...

नारायणगढ– मुग्लिङ सडकखण्ड : चार पुल बने, पन्ध्र बन्न बाँकी

सम्झौता भएको मितिले ३३ महिनामा १५ वटा पक्की पुल निर्माण गरिसक्नुपर्नेछ । तर ६ महिना डिजाइनका लागि र ३ महिना प्रमाणीत हुनका लागि गरि ९ महिना घटाउँदा २४ महिनामा उक्त सख्याका पुल निर्माण सम्पन्न हुनेमा निश्चिन्त हुन सकिदैन । केपी...

खुल्यो मकामना केबलकार
  • संबाददाता

मंसिर २८, २०७७ चितवन । कोरोना भाइरसका कारण गएको चैत्र ८ गतेबाट बन्द भएको मनकामना केबलकार पुन संचालनमा आएको छ । लामो समयपछि केवलकार संचालनमा आउँदा यात्रुहरुको घुँइचो लागेको छ । केवलकार संचालकका अनुसार आज मध्यान्न सम्म २ हजार बढिले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८