• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
डा. केसीको जीवन रक्षाको लागि अपिल

नारायण दाहाल / आश्विन–१३,२०७७ सत्याग्रही चिकित्सक डा.गोविन्द केसीको जीवन रक्षाका लागि अधिकारकर्मीहरुले अपिल गरेका छन् । नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको पूर्ण कार्यान्वयन तथा भ्रष्टचारीहरुमाथि कारवाही लगायत ६ बुँदे माग राखी १९ औं सत्याग्रहमा रहेका डा.केसीका मागप्रति...

आज थपिए १५१३, सक्रिय संक्रमित २० हजार नाघे
  • संबाददाता

आश्विन–१३,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८९१ नमुनाको परिक्षण गर्दा १ हजार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । आज ५५६ महिला र ९५७ पुरुष गरि १५१३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ...

ब्रोइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने पक्राउ
  • संबाददाता

आश्विन–१३,२०७७ काठमाडौं । ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको कंलकीमा नक्कली लोकल कुखुराको बिगबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो । बोईलर कुखुराको चल्लालाई...

एसिड छ्याप्नेलाई कडा कानुन – के भन्छन् पीडित

आश्विन–१३,२०७७ एसिड आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्था गरिएको कानुन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । गत बिहीवार बसेको मन्त्रिपरिषद्ले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पारित गरेको थियो। राष्ट्रपतिबाट उक्त अध्यादेश प्रमाणीकरण भएको विज्ञप्ति...

रजिष्ट्रेशनका नाउँमा शुल्क उठाए अभिभावकलाई उजुरी गर्न आग्रह
  • संबाददाता

आश्विन–१३,२०७७ गैंडाकोट । गैंडाकोट सहित नवलपुर जिल्लाका निजी तथा सामुदायिक विद्यालयलहरुले विद्यार्थी अभिलेखिकरणको नाउँमा शुल्क उठाएपछि शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले शुल्क नलिन निर्देशन दिएको छ । इकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले निर्देशन पत्र जारी गर्दै सरकारले विद्यार्थी सिकाई सहजीकरण...

भिलियर्सले जिताए बैंगलोरलाई
  • संबाददाता

आश्विन–१३,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटको सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । २० ओभरमा दुवै टोलीले २०१ रन बनाएको खेलको सुपर ओभरमा भने बैंगलोरले आठ रनको लक्ष्य पाएको थियो । पहिलो...

चितवनका दुई प्रयोगशालाका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन–१२ ,२०७७ चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५० सहित थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २२ पुरुष र १५ महिला गरि ३७...

चितवनमा बाघले पुन एक जना खायो
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । चितवनमा फेरि बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । विहान करिव ९ बजेको समयमा घाँस काट्न गएका कुमरोज सामुदायीक बनमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्यवहादुर थापाले जानकारी दिए । मृत्यु हुनेमा...

आज १३५१ थपिँदा जम्मा संक्रमित ७४७४५, निको हुनेको संख्या ५४६४० जना
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८० नमुनाको परिक्षण गर्दा १ हजार ३५१ जना कोरोना संक्रमित थपिएका छन् । आज ४३६ महिला र ९१५ पुरुष गरि १३५१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८