• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु
  • खवरदाता

आश्विन–१५,२०७७ चितवन । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक जना चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुर्खेतका ५८ वर्षिय चिकित्सकको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो । दुई साताअघि कोरोना भाईरस संक्रमण पुष्टि भएका चिकित्सकलाई...

एकैदिन १९११ संक्रमित थपिए, मृत्युहुने ५०९ पुगे
  • खवरदाता

आश्विन–१५,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ४४४ नमुनाको परिक्षण गर्दा १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । आज ६२८ महिला र १२८३ पुरुष गरि १९११ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७९हजार ७२८ पुगेको छ ।...

५० लाखको जग्गा १० हजारमा पास, दलाल फरार
  • खवरदाता

आश्विन–१५, २०७७ चितवन । चितवनको कालिका नगरपालिका वडानम्वर ५ पदमपुरका ५० वर्षीय शुक राम महतो आफ्नो खरको छानो हटाएर पक्की घर बनाउने आशामा थिए । छोराको विहे गर्ने उमेर पनि भएकाले अन्य आम्दानी नहुँदा आफ्नो अमूल्य जमिन विक्रि गरी सवै...

अब मुख्य सचिवमा वैरागी, अमेरिका र बेलायतको राजदूतमा खतिवडा र रेग्मी
  • खवरदाता

आश्विन–१५,२०७७ चितवन । सरकारले मुख्य सचिवमा शंकरदार वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । बहालवाला मुख्य सचिव लोक दर्शन रेग्मीलाई भने बेलायतको लागि राजदूत बनाउन सिफारिस गर्ने निर्णय समेत मन्त्रिपरिष्द...

चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

आस्विन १५ , २०७७ भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल कोभिड(१९ प्रयोगशालामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणमा चितवनका ५ सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका २ महिला र...

सरकारको निर्णयप्रती सांडे बन्दै निजि प्रयोगशाला संचालक
  • खबरदाता

आश्विन- १५, २०७७ नेपाल सरकार स्वास्थ्य मन्त्रालयले भदौ २८ गते २ हजार रुपैयाँमा पीसीआर परिक्षण नगरे अनुमति खारेज गर्ने निर्णय गरेलगत्तै निजी प्रयोगशाला सञ्चालकह अत्तालीएका छन। सरकारले तोकेको भन्दा दोब्बर बढी शुल्क लिएर पिसिआर परिक्षण गर्दै आएका निजी प्रयोगशालाका सञ्चालकहरुले...

नेपालमा संक्रमणहुने दर भारतभन्दा दोब्बर
  • खवरदाता

आश्विन–१५, २०७७ चितवन । असोज १२ गते अथार्त सेप्टेम्बर २८ का दिन भारतले ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो । परिक्षण नमूना मध्ये ७० हजार ५ सय ८९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको...

युवा खेलाडीको उत्कृष्ट प्रदर्शनमा कलकत्ताको जित
  • संबाददाता

आश्विन–१५,२०७७ युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा कलकत्ता नाइट राइडर्सले इन्डियन प्रीमीयर लिग (आइपिएल) को बुधवार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराएको छ । यस अघि राजस्थानले खेलेका दुवै खेलमा जित हात पारेको थियो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले नौ...

दुई वर्षिय बालक सहित चितवनमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन–१४ , २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणमा चितवनका ५२ सहित ६१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका २० महिला र २३ पुरुष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८