आस्विन १४,२०७७ चितवन । बिना जानकारी बारम्बार लाइन जान थालेको बिरोधमा हेटौंडा १९ बस्तीपुरका स्थानीय जनताले पुर्बपश्चिम् राजमार्ग अबरुद्ध गरेका छन । स्वोतस्फुर्त रुपमा जनता सडकमा निस्किएर आन्दोलन गरेका हुन । उनिहरुले लाइन काट्न पाइदैन ,कुलमान देशलाई चाहिन्छ जस्ता नारा...
आश्विन–१४ ,२०७७ चितवन । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ सहित थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ४ पुरुष र ३ महिला गरि ७ जना, रत्ननगरका २ पुरुष...
आश्विन–१४,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार २०५ नमुनाको परिक्षण गर्दा १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । आज ५८२ महिला र ९७७ पुरुष गरि १५५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ...
आश्विन–१४,२०७७ रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फन्ड (आरडीआइएफ) ले नेपालको ट्रिनिटी फर्माट्युकल्ससंग २ करोड ५० लाख डोजको स्पुतनिक भि भ्याक्सिन सम्झौता गरेको छ । पश्चिमा देशहरूले यो भ्याक्सिन कत्ति सुरक्षित भन्ने बहस उठाइरहेको समयमा आरडीआइएफका निर्देशक क्रिल डिमिट्रिभले कोरोना भाइरस संसारका सबै...
आश्विन–१४,२०७७ कुवेतका राजा अमिर शेख सबाह अल–अहमद अल–सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ । शेखको निधनपछि मन्त्रिपरिषदको बैठकले उनका सौतेनी भाइ ८३ वर्षका युवराज शेख नवाफ अल–अहमदलाई उत्तराधिकारी घोषित गरेको छ । गत जुलाईमा शेख सबाह उपचारका लागि अमेरिका...
आश्विन–१४,२०७७ सन राइजर्स हैदरावादले यस सत्रको आइपिएलमा पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजयको सामना गरेको हैदरावादले मङ्गलवार दिल्ली क्यापिटललाई १५ रनले हरायो । १६३ रनको लक्ष्य पाएको दिल्ली रसिद खानको उत्कृष्ट बलिङका सामु निरीह हुँदै सात...
आश्विन–१३, २०७७ चितवन । चितवनमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैया सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनलाई सो रकम वरावरको चेक मंगलबार हस्तान्तरण गरेका हुन । महानगरप्रमुख रेनु...
आश्विन–१३ , २०७७ गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकामा कार्यरत एक जना कर्मचारी सहित २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार सोमबार संकलन गरिएका ७८ स्वावको नमुना परिक्षण गर्दा २८ जनामा संक्रमण...
आश्विन–१३, २०७७ चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाका १२ जना र चितवन मेडिकल कलेज कोभिड–१९ प्रयोगशालाका ५६ जना रहेका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८