आश्विन–११, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ११ सहित १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आईतबार गरिएको परिक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ३ महिला र ६ पुरुष गरि...
आश्विन–११,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १२३ नमुनाको परिक्षण गर्दा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । आज ५२४ महिला र १०४९ पुरुष गरि १५७३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ...
आश्विन–११,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटमा कलकत्ता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । कलकत्ताले शनिवार भएको खेलमा सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । कलकत्तालाई जित दिलाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान शुभ मन गीलको भूमिका महत्वपूर्ण रहेको थियो...
आश्विन–१०,२०७७ अहिले यूरोपमा कोरोना भाइरस सङ्क्रमणको नयाँ लहर देखा परिरहेका बेलो कोरोनाको खोप आए पनि डब्ल्यूएचओले २० लाख मानिसको यो भाइरसबाट मृत्यु हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ...
आश्विन–१०,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १९ नमुनाको परिक्षण गर्दा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन् । आज ४११ महिला र ७९६ पुरुष गरि १२०७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ...
आश्विन–१०,२०७७ चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत अर्काएक कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली १ का ३० वर्षिय पुरुषको गएराति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हिजो शुक्रवार राती ११ वजे...
आश्विन–१०,२०७७ चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा ९ का ७४ वर्षिय पुरुषको गएराति साढे १२ बजेतिर उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास प्रश्वास र निमुनियाले ग्रसित उनलाई...
आश्विन–१०,२०७७ कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले देशव्यापी रुपमा चैत्र ११ गतेदेखि लकडाउन घोषणा ग¥यो । चाईनाबाट शुरु भएको कोभिड–१९ ले नेपालमा पनि ठुलै प्रभावपार्न सक्ने स्वास्थ क्षेत्रका विज्ञहरुले अनुमान गरेका थिए । त्यहिबेलादेखि विशेषज्ञ तथा...
आश्विन–१०,२०७७ काठमाडौँ । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८