• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026
आज ४३६४ संक्रमित थपिए, उपत्यकामा मात्रै २५४० जना
  • खवरदाता

आश्विन–२२, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ नमुनाको परिक्षण गर्दा ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । आज १५६१ महिला र २८०३ पुरुष गरि ४३६४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको...

लायन्स क्लव मार्फत ४६५ जनाले आँखा दान गर्ने
  • खवरदाता

आश्विन–२२, २०७७ चितवन । आज विहिवार विश्व दृष्टि दिवस, यहिदिवसको अवसर पारी लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ वि टु एरिया नम्वर ३ ले भरतपुर आँखा अस्पताललाई आँखादानगर्न सहमतभएका ४६५ जनाको मञ्जुरी नामा हस्तान्तरण गरेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५...

राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलको कडा आदेश !

आश्विन–२२, २०७७ रक्षामन्त्री ईश्वर पोखरेलले राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको घरबाट बलपूर्वक निकाल्न मातहतका कर्मचारीलाई आदेश दिएका छन् । नेपाल ट्रस्ट सूत्रबाट प्राप्त जानकारीअनुसार प्रेरणालाई घरबाट एक्काइस दिनभित्र निस्कन आदेश दिइएको पत्र असोज ५ गते बुझाइएको छ र,...

चेन्नईको अर्को हार, तेस्रो जित निकाल्दै कोलकता तेस्रो स्थानमा
  • खवरदाता

आश्विन–२२, २०७७ दुई टोली बिचको “ट्याक्टीकल ब्याटल”रहेको आइपिएलको खेलमा कलकत्ता नाइट राइडर्सले चेन्नाइ सुपर किङ्सलाई १० रनले पराजित गरेको छ । १६८ रनको लक्ष्य पाएको चेन्नाइ ५ विकेटको क्षतीमा १५७ रन जोड्यो । राहुल त्रिपाटीले ५१ बलमा ८१ रन बनाएको...

प्रदेश सरकारले दियो धु्र्मुस सुन्तली फाउण्डेशनलाई तीन करोड
  • खवरदाता

आश्विन–२१, २०७७ चितवन । चितवनमा तिव्र रुपमा निर्माणाधीन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाका लागि बाग्मती प्रदेश सरकारले बुधवार ३ करोड रुपैयाँ सहयोग गरेको छ । रामपुरमा २३३ जना जनशक्तिद्धारा निर्माण जारी रहेको रंगशालाका लागि बुधवार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम...

‘सामाजिक दुरी’ शब्द नै लजाउने गरी चितवनमा भीड
  • खवरदाता

आश्विन–२१, २०७७ चितवन । ‘ओई सु न त म त आज भोलि मास्क लगाउनै छोड्दिए नी, म डराउन्न कोरोनाबाट । ’ जुँगाको रेखी वस्दै गरेको (अन्दाजी १७÷१८ वर्ष) भर्खरको युवाले आफ्नो साथीलाई यसो भन्दै थिए । साथीसँग गएको शनिवार मोटरसाइकल...

आज ३४३९ संक्रमित थपिए, उपत्यकामा मात्रै १६८४ जना
  • खवरदाता

आश्विन–२१, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १४ हजार २०९ नमुनाको परिक्षण गर्दा ३ हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन् । आज १२६१ महिला र २१७८ पुरुष गरि ३४३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको...

जनप्रतिनिधिले मृत्यु संस्कार गर्नपनि पिसिआर रिपोर्ट मागेपछि……..
  • खवरदाता

आश्विन–२१, २०७७ इटहरी । स्थानिय जनप्रतिनीधीहरुले वराहक्षेत्र ३ भरौलमा दाह संस्कार गर्न रोक लगाएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसबाट मृत्यु भएका लालबहादुर माझीको मृत्यु संस्कार गर्न रोक लगाएका हुन । उक्त क्षेत्रको स्थानिय नभएको भन्दै...

कान्छो जिल्ला नवलपुर भ्रष्टचारमा जेठो बन्ने कसरतमा, थुप्रिए उजुरीका चाङ
  • खवरदाता

आश्विन–२१, २०७७ चितवन । नवलपुर जिल्लामा भ्रष्टचार मौलाउँदै गएको छ । जनताको करबाट नियमित तलव भत्ता खाने कर्मचारीले त्यतिले नपुगेपछि जनतासँग चुस्न पल्किएका छन् । यो क्रम वढ्दो रहेको तथ्याङ्कले देखाएको छ । नयाँ जिल्ला घोषणा पछि व्यवस्थित, सहज र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८