आश्विन–२९, २०७७
रुसमा दोस्रो कोरोना भाइरसको भ्याक्सिनले आपत्कालीन अनुमति पाएको छ । रेक्टर इन्सटीच्युटले तयार गरेको यो भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण अगाडी नै अनुमति प्रदान गरिएको हो ।
यो सहित संसारमा ६ वटा भ्याक्सिनले आपत्कालीन अनुमति पाइसकेका छन् । यसमा चार वटा चिनिया तथा दुई रुसी भ्याक्सिन रहेका छन् ।
चीनमा कोरोना महामारी नियन्त्रणको अवस्थामा रहेको छ । रुसमा भने आम समुदायमै भ्याक्सिन वितरण गर्ने काम सुरु भए पनि महामारी बढ्दो अवस्थामा रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८