• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

रुसमा दोस्रो भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान

  • खवरदाता

रुसमा दोस्रो भ्याक्सिनलाई आपत्कालीन अनुमति प्रदान

आश्विन–२९, २०७७

रुसमा दोस्रो कोरोना भाइरसको भ्याक्सिनले आपत्कालीन अनुमति पाएको छ । रेक्टर इन्सटीच्युटले तयार गरेको यो भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण अगाडी नै अनुमति प्रदान गरिएको हो ।

यो सहित संसारमा ६ वटा भ्याक्सिनले आपत्कालीन अनुमति पाइसकेका छन् । यसमा चार वटा चिनिया तथा दुई रुसी भ्याक्सिन रहेका छन् ।

चीनमा कोरोना महामारी नियन्त्रणको अवस्थामा रहेको छ । रुसमा भने आम समुदायमै भ्याक्सिन वितरण गर्ने काम सुरु भए पनि महामारी बढ्दो अवस्थामा रहेको छ ।

  • प्रकाशित मिति : असोज २९, २०७७, बिहीवार ०८:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८