कार्तिक १८, २०७७ दिल्ली क्यापिटलले शीर्ष दुई स्थानमा रहँदै आइपिएलको लिग चरणको अन्त्य गरेको छ । दिल्लीले फाइनल प्रवेशका लागि मुम्बई इन्डियनसँग खेल्ने छ । मुम्बई इन्डियनसँगको खेलमा पराजित भएमा अर्को एक मौका पाउने छ । इलिमिनेटर खेलको विजेतासँग...
कार्तिक–१७, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ४४६ नमुनाको परिक्षण गर्दा २ हजार ९३३ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ९३३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७६ हजार ५ सय पुगेको...
कार्तिक १७ ,२०७८ चितवन । भरतपुरको पुल्चोक देखि गोन्द्राङसम्मको सडकलाई ६ लेनको बनाउन आजबाट संयुक्त सर्भे सुरु भएको छ । सडक डिभिजन कार्यालय भतरपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार संयुक्त सर्भे सडक निर्माणको पहिलो चरण भएको र अव कामले गति...
कार्तिक - १७,२०७७ फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा...
नारायण दाहाल / कार्तिक १७ ,२०७७ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ । यतिसम्मकि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने सम्मको धम्की अर्को अध्यक्ष पुष्प कमल दाहाललाई दिएका छन् । जसको परिणाम...
कार्तिक -१७ ,२०७७ भरतपुरको चितवन मेडिकल कलेजमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार भरतपुर महानगरपालिका वडानम्वर ४ का ६३ वर्षीय पुरुषको आइतबार राति ९ बजेर १९ मिनेटमा मृत्यु भएको हो । कार्तिक १२ गते भर्ना...
कार्तिक - १७ ,२०७७ चितवनमा ।चितवनमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार भरतपुर महानगगरपालिका १० का ७९ वर्षीय पुरुष र धादिङ्ग जिल्ला निलकण्ठ नगरपालिका ३ बस्ने ६१ वर्षीय महिलाको मृत्यु भएको...
कार्तिक - १७,२०७७ यस सत्रको आइपिएलबाट किङ्स पन्जाब ११ राजस्थान रोयल बाहिरिएका छन् । चेन्नाइसंग नौ विकेटले पराजित भए पछि पन्जाब बाहिरिएको हो भने कलकत्ता नाइट राइडर्ससंग राजस्थान ६० रनले पराजित भयो । मुम्बई इन्डियन शीर्ष दुईमा रहँदै प्ले अफ...
कार्तिक–१६, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार २३ नमुनाको परिक्षण गर्दा २ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् । आज २ हजार ८२४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८