• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा थप १ कोरोना संक्रमितको मृत्यु
  • खबरदाता

  कार्तिक -१९,२०७७ भरतपुर । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार राप्ती नगगरपालिका १० कि ३९ वर्षीय महिलाको मृत्यु भएको हो । उनलाई कार्तिक १५ श्वासप्रश्वाशमा समस्या भएपछी अस्पतालमा भर्ना गरिएको थियो । कार्तिक...

कोरोना संक्रमणबाट महरा पत्नी सीताको निधन

  कार्तिक -१९,२०७७ कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । गृहजिल्ला  गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार...

नेपाली सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु
  • खबरदाता

  कार्तिक -१९,२०७७ माडि । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवम् अध्ययन मण्डल ९ श्री राम संस्था० अमेरिकाको संयुक्त आयोजना माडीको साविक अयोध्यापुरी गणेशकुञ्जमा मङ्गलबार ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको छ ।...

पार्टी नेतृजस्ती राष्ट्रपति , नेकपाको संकटमोचन गर्न राष्ट्रपति फेरि सक्रिय

कार्तिक १९,२०७७ सात महिनाको बीचमा सत्ताधारी दल नेकपा तीन चोटि फुटको संघारमा पुग्यो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर संसदीय चुनावमा दुई तिहाई बहुमत ल्याएको नेकपाभित्रको रडाको नयाँ विषय भने होइन । एकता विन्दुबाटै विवाद पलाएको थियो ।...

हैदरावाद प्लेअफमा
  • खबरदाता

कार्तिक १९,२०७७ सनराइजर्स हैदरावाद आइपिएलको प्ले अफमा प्रवेश गरेको छ । मङ्गलवार भएको खेलमा मुम्बई इन्डियनलाई १० विकेटले पराजित गर्दै हैदरावाद प्ले अफमा प्रवेश गरेको हो । शीर्ष स्थान हात पारिसकेको मुम्बईले हार्दिक पाण्डे,जस प्रीत बुमराह र ट्रेन्ट बोल्टलाई आराम...

आज ३११४ संक्रमित थपिए , मृत्यु हुने १ हजार नाघे
  • खबरदाता

  कार्तिक–१८, २०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १६६ नमुनाको परिक्षण गर्दा ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ११४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ...

अबको प्रधानमन्त्री बाबुराम

  नारायण दाहाल  / कार्तिक १८, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बढ्दो घेराबन्दीले राजनीतिमा नयाँनयाँ चलखेल सुरु भएकाँ छन् । नेकपाभित्रै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सल्काइएको आगोमा कसको तेल परेको छ भन्ने छानबिनकै विषय छ । तर, घटनाक्रमले के देखाउँछ...

भरतपुर महानगरको आइसोलेशनमा रहेकाको पिसिआर परीक्षण निःशुल्क

  कार्तिक १८, २०७७ चितवन । भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ । महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी...

चितवनमा ११ महिने शिशु सहित ४४ जनामा कोरोना पुष्टि
  • खबरदाता

  कार्तिक १८, २०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका ३५ सहित ४४ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ११ पुरुष र १५ महिला गरि २६...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८