• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सरकारको बेवास्ताले चितवनका मिडिया  थप संकटमा 
  • खबरदाता

  कार्तिक २०,२०७७ भरतपुर । पत्रकार र संचार माध्यमका लागि विशेष सहयोग हुने कार्यक्रम ल्याउन चितवनका पत्रकार र मिडिया संचालकहरुले सरकारसँग माग गरेका छन् । लकडाउन र कोभिड १९ ले कठिन अवस्था पार गरिरहेको भन्दै संकटमा सरकार अभिभावक भएर सहयोग...

दिनभरमा ३४३० निको हुँदा ३०५१ संक्रमित थपिए
  • खबरदाता

  कार्तिक–२०, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ६८ नमुनाको परिक्षण गर्दा ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ५१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ...

आधा धान र आधा भुष स्याहार्दै चितवनका किसान
  • खबरदाता

  कार्तिक २०,२०७७ दसैँताकानै धान भित्राउन भ्याई नभ्याई भएको चितवनका किसान मनमा आँशु राखेर वाहिर हाँस्न वाध्य छन् । समयमै परेको पानीले राम्रोसँग खेत रोप्न पाएका उनीहरु अहिले धानको फल भन्दा धेरै भुष भित्राउन वाध्य भएपछि लागत त परको कुरा...

चितवनमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

  कार्तिक -२०, २०७७ भरतपुर । चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बिहिवार गरिएको परिक्षणमा चितवनका ८९ सहित १२५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ६५ ,रत्ननगरका १२ ,खैरहनिका ५ ,...

नेकपा विवाद , प्रधानमन्त्री राजनीतिक र मनोवैज्ञानिक दबाबमा

  कार्तिक २०,२०७७ म राजीनामा दिनेवाला छैन - ओली नेकपाको एकता संकटमा पर्ने गरी ध्रुवीकरण सुरु भएकै वेला प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउने खेल भइरहेको संकेत गरेका छन् । स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कर्णाली प्रदेश सरकार पुनर्गठनलगायतका विषयमा कार्यकारी...

प्रधानमन्त्रीको प्रश्न , अहिले किन राजीनामा ?

कार्तिक २०, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट...

वाइडेन जितको बाटोमा
  • खबरदाता

  कार्तिक २०,२०७७ चार वर्ष अघि डोनाल्ड ट्रम्पले जित हात पारेको मिचिगन र विन्सकोसिनमा यस पटक जित हात पारे पछि पूर्व उपराष्ट्रपति जोसेफ आर वाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बन्ने सम्भावना प्रबल भएको छ । डोनाल्ड ट्रम्पले पुन गणनाको माग गरेका...

आज ३८४४ निको हुँदा ३० जनाले ज्यान गुमाए
  • खबरदाता

कार्तिक–१९, २०७७ चितवन । पछिल्लो २४ घण्टामा १३ हजार १४४ नमुनाको परिक्षण गर्दा ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ हजार ३०९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।...

कानुनको खिल्ली उडाउँदै निकुञ्जमा जीप सफारी

केपि शर्मा कार्तिक १९,२०७७ चितवन।  विश्व सम्पदा सुचीमा सूचीकृत देशकै पहिलो विस २०३० असोज ४ गते स्थापना भएको चितवन रािष्ट्रय निकुञ्ज भित्र मौखिक कानुनका भरमा जीप सफारी हुँदै आएको पाइएको छ । एक सिँङ्गे गैंडा र सकटापन्न घडियाल गोहीको मुख्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८