• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रचण्डको गृह जिल्लामा ओलीको दीप प्रज्वलन
  • खबरदाता

पौष ७, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा अर्का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा सहित दीप प्रज्वलन गरिएको छ । केपी ओलीले चालेका हर कदमको समर्थन गर्दै उनीहरुले मंगलवार...

बेलायतबाट नेपाल आउन नपाइने
  • खबरदाता

पौष ७,२०७७ सरकारले बेलायतबाट नेपाल आउन रोक लगाएको छ ।कोरोना भाइरसको संक्रमण कायमै रहेको भन्दै उक्त निर्णय गरेको हो। साथै बेलायतलाई ट्रान्जिट गरेर कुनै पनि वायुसेवा नेपाल आउन नपाउने समेत निर्णय गरेको छ। बेलायतमा कोराना भाइरसको नयाँ प्रकार देखिएको भन्दै...

दहाल-नेपाल बैठकमा ३१५ केन्द्रीय सदस्य उपस्थितिको दाबी
  • खबरदाता

पौष ७,२०७७ नेकपा अध्यक्ष पुस्पकमल दहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समुहको भेलाले नेकपाका अध्यक्ष केपि शर्मा ओलिला अध्यक्ष पदबाट हटाएको छ । ओलिलाई अनुशासनको कार्बाही गर्दै उक्त स्थानमा माधव कुमार नेपाललाई नियुक्त गरेको छ । मंगलबार काठमाडौँको बबरमहलस्थित...

कोरोना संक्रमणबाट चितवनमा सय जनाको मृत्यु, २८६ निको हुन बाँकी

पौष ७, २०७७ चितवन । कोरोना संक्रमणका कारण चितवनमा एक सय जनाको मृत्यु भएको छ । जिल्लामा संक्रमितको कुल सख्या ६ हजार २४१ पुगेको छ भने हालसम्म ५ हजार ८ सय ५५ जना निको भएका छन् । अझै २८६ जना...

गण्डकीमा ओली र वागमतीमा दाहाल समूह बलियो

पौष ७, २०७७ चितवन । यस अघि कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वास ल्याएको ओली समूह अहिले कमजोर बनेको छ । तत्कालै नेपाल पक्षका सांसदले अविश्वास प्रस्तावबाट पछि हट्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा आफूलाई राखे पछि सो अविश्वास प्रस्तावको सङ्कट...

चितवनमा वर्षे धान उत्पादनमा १० प्रतिशतले गिरावट

पौष ७, २०७७ चितवन । चितवन जिल्लामा यस बर्ष धान उत्पादनमा कमी आएको छ । समयमै मनसुन सक्रिय भएर रोपाई सकाएका किसानहरुले राम्रो धान उत्पादन हुने आशा गरेपनि सोचेअनुसार नभएको हो । कृषि ज्ञान केन्द्र चितवनले दिएको जानकारी अनुसार यस...

नेपाल बने अध्यक्ष, ओली समुह निर्बाचन आयोगमा
  • खबरदाता

पौष ७,२०७७ नेकपा दाहाल ( नेपाल समुहको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई हाटाउँदै बरिष्ठ नेता माधब नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । बबरमहलमा रहेको कार्की पार्टी प्यालेशमा जारी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्दे नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो...

ओली पक्षिय केन्द्रीयको कमिटी बैठक शुरु, पुल्चोकमा प्रचण्ड र बादलको छलफल चल्दै
  • खबरदाता

  पौष ७,२०७७ केपी शर्मा ओलीनिकट सदस्यहरूको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। मंगलबार बिहान ११ बजे बैठक सुरू भएको हो। केन्द्रिय कमिटीको उक्त बैठकलाई आम सर्बसाधारणले चासोको रुपमा लिएका छन। आजको बैठकले पार्टीका अर्का अध्यक्ष पुस्पकमल दहाल प्रचण्डलाई...

नेकपामा कस्को कारबाही बलियो !
  • खबरदाता

पुष ७, २०७७ सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले बेग्लाबेग्लै समय र ठाउँमा आज बोलाएको केन्द्रीय समितिको बैठक बोलाएका छन् । छुट्टाछुट्ट बैठकको मुख्य उदेश्य को कसको पक्षमा छ भनेर देखाउनुको साथसाथै एकले अर्को पक्षलाई कारबाहीको निर्णय गर्ने हुँदा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८