• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सरकार गठन गर्ने विकल्प हुँदाहुदै संसद् विघटन : सभामुख सापकोटा
  • खबरदाता

पुष ९,२०७७ सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताएका छन । सभामुख सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको उल्लेख गरेका छन । संविधानको फरक...

वज्र सेक्युरिटीबाट पारा तेक्वान्दो खेलाडीलाई पोसाक वितरण
  • खबरदाता

पौष ८,२०७७ राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई विभिन्न संस्था र करातेका पूर्व खेलाडी मिलेर खेल पोसाक प्रदान गरेका छन्। बुधबार १३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो । उक्त सामाग्री...

जग्गा अभावमा अलपत्र पर्यो चितवनमा सुधारिएको वन्दीगृह बनाउने योजना

चितवन जस्तो जिल्लामा जनतासँग प्रत्यक्ष सरोकार रहेको वन्दीगृहका लागि तीन वर्षसम्म १० विघा जग्गा उपलब्ध नहुनु आश्चर्यको कुरा हो । केपी शर्मा,  पौष ८, २०७७ चितवन । आवश्यक स्थानमा आवश्यकता अनुसारको जग्गा उपलब्ध हुन नसकेपछि चितवनमा निर्माण गरिने भनिएको सुधारिएको...

गैँडाकोट दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो

पौष ८, २०७७ नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट ३ भोक्रोफाँटमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहन बहादुर खाँणका अनुसार मृत्यु हुनेमा चालक जिल्ला हेटौडा उपमहानगरपालिका १७ हटिया बस्ने...

ट्रक पल्टदा ३ जनाको घटनास्थलमै मृत्यु, एक जनाको पहिचान खुल्यो

पौष ८, २०७७ नवलपुर । नवलपुरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका वडानम्वर ३ भोक्रोफाँटमा लरी टेलर ट्रक पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । कालिगण्डकी करिडोर अन्तर्गत उक्त स्थानको सेती भिरबाट करिव...

नटुक्रिएको दुइवटा नेकपा , अब लडाइ नाम र चुनाव चिह्नमा

केपी शर्मा। पौष ८,२०७७ बिगत आठ नौ महिना सम्म खासै बाहिरी कार्यक्रममा नगएका प्रधानमन्त्री केपी शर्मा ओलि शुक्रवार साँझ देखि एकाएक सक्रिय भए। सनिवार देखि सोमबार सम्म उनले आफ्नो हर प्रयास लगाए । तर मंगलबार बिहानैदेखि तीव्र रूपमा विकसित घट्नाक्रमले...

हराएको ११ बर्षपछी आज आफ्नो देश पुग्दैछिन बङ्गलादेशी बेगम

केपी शर्मा । पौष ८, २०७७ चितवन । सडकमा अलपत्र र हातका औँला समेत कुहिएको अवस्थामा उद्दार गरिएकि बंगलादेशी नागरिक ममिना बेगम आज स्वदेश फर्कदै छिन । मानवसेवा आश्रमले उनलाई स्वोदेश फर्काउन लागेको हो। उनलाइ  काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओली...

फाइजरसंग अमेरिकी सरकारको नयाँ सम्झौता हुँदै
  • खवरदाता

पौष–८, २०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र औषधी निर्माता कम्पनी फाइजरका बिच अर्को वर्ष थप १ करोड कोरोना भाइरस खोप उपलब्ध गराउने विषयमा सहमति हुने भएको छ । सन् २०२१ को आधासम्म फाइजरले ११ करोड भन्दा बढी खोपको डोज उपलब्ध...

काँग्रेस माडीद्धारा इतिहास सम्झिदै नेता कार्यकर्तालाई सम्मान
  • खबरदाता

पौष ७, २०७७ चितवन । नेपाली काँग्रेस माडीले इतिहासलाई सम्झदै नेता कार्यकर्ताहरुलाई सम्मान गरेको छ । बि.स.२०४६ सालको जनआन्दोलनको तयारीका क्रममा पार्टीको निर्देशनमा काम गर्नेहरुलाई सम्झदै आज सम्मान गरिएको हो । सो बेला पार्टीको निर्देशनमा माडीको गोबिन्दवस्ती पुगेका नेपाली कांग्रेसका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८