पौष १०, २०७७ चितवन । पार्टीसँग विना छलफल संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेएको भन्दै त्यसको विरुद्धमा प्रचण्ड–नेपाल पक्षले आज सडकमा प्रदर्शन गरेका छन् । आफूलाई संस्थापन पक्ष भनेर दावी गर्ने प्रचण्ड नेपाल लगायत नेता तथा कार्यकर्ताहरुले छातीमा ‘हामी यहाँ...
पौष १०,२०७७ आफ्नो देशले बिहीबार कोरोनाको भ्याक्सिन दिन सुरु गरे पछि मेक्सिकोकी नर्स मारिया इरेन रेमिरेज ल्याटिन अमेरिकामा सो भ्याक्सिन पाउने पहिलो व्यक्ति बनेकी छिन् । अमेरिका, ब्राजिल र भारत पछि कोरोनाको कारण संसारमै सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको...
आजलाई मात्र हेरेर होइन, भविष्यका कयौँ पुस्तालाई मार्गदर्शन गर्ने, परिपक्व र जीवन्त निर्णय दिन सक्नुपर्छ । नारायण दाहाल -पौष १०,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने निर्णय गरेपछि सिंगो मुलुक ध्रुवीकृत भएको छ । राजनीतिक...
पौष ९,२०७७ नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रदेश इन्चार्जबाट प्रचण्ड-माधव नेपाल समूहका नेताहरूलाई हटाएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीईतर पक्षका चार जनालाई प्रदेश इन्चार्जबाट मुक्त गरेको हो । बैठकले प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई हटाउँदै सुवास...
पौष ९,२०७७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल- नेपाल समूहले आउँदो मङ्गलवार देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा आन्दोलनको घोषणा गरेको हो । आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको...
पौष–९,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७३९ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । यो ९६।४ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
पौष ९,२०७७ जनता समाजवादी पार्टीले संसद बैठक आह्वानको माग गरेको छ । जसपाका नेताहरूले प्रतिनिधिसभाको बैठक आह्वान गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । सिंहदरबार स्थित सभामुखको कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको...
पौष ९,२०७७ चितवन । संसद् विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अडानका साथ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला आयोजना गरेको छ। पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध आन्दोलनमा जान अनिच्छुक भएपछि...
पौष ९,२०७७ संसद बिघटन पछी प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशसभा विघटनको तयारीमा लागेका छन् । प्रदेश सभामा अधिकांस आफ्ना समर्थक मुख्यमन्त्रीहरु अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको मनस्थितिमा पुगेका हुन् । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८