एकल महिला त्यसमाथि पनि सात आठ वर्षदेखि क्यान्सरले थलिएकी उनलाई कानुनका पाना पल्टाउँदै सरकारले उठीवास लगाउने भएको छ । केपी शर्मा- पौष ४, २०७७ चितवन । मुख्य सडकको किनारमा पुरानो फाटेको मुढामाथि बसेर एकहोरो टोलाइरहेकी थिइन् आधार सरो सेतो कपाल...
पौष ५, २०७७ चितवन । चितवनमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा न्यूनिकरण हुन सकेको छैन। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढि निशानामा परेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक...
पौष ६,२०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको अहिले बैठक चलीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि सहभागी रहेका छन् । अहिले बालुवाटारमा चलिरहेको बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागी छैनन। तर...
पुष ६,२०७७ काठमाडौं । सर्वोच्च अदालतमा सरकारको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस र राष्ट्रपतिको अनुमोदनविरुध्द प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरोधी खेमाबाट रिट दायर हुने भएको छ । कांग्रेस र...
पौष ६,२०७७ चितवन । चितवनको सौराहामा बन हात्ती धपाउन उपकरण जडान गरिएको छ । उक्त उपकरणको प्रयोग गरी हात्ती धपाइने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए। पछिल्लो समय निकुञ्जबाट आउने बन हात्तीले स्थानीयहरुको घर भत्काउने...
पौष ५,२०७७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर, रामेश्वर राय यादव, योगेश...
पौष ५,२०७७ चितवन । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजिनामा दिने...
पौष ५, २०७७ चितवन । आइतवार विहान अकस्मात रुपमा संसद विघटनको सिफारिस ल्याएको प्रति आक्रोश व्यक्त गर्दै सरकार पक्षकै भातृ संगठनहरुले विरोध सभा गरेका छन् । चितवनको भरतपुर स्थित चौविककोठीमा आकस्मिक रुपमा आयोजना गरिएको उक्त विरोध सभामा केपी ओलीकै कार्यकर्ताले...
पौष ५, २०७७ चितवन । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केपी ओली पहिले देखिनै सरकार चलाउन असक्षम रहेको बताएका छन् । आज ओलीले संसद विघटनको सिफारिस गरेपछि उनले भने,“कोरोना महामारीमै उनी असक्षम भइसकेका हुन् । उक्त कुरालाई ओलीले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८