पौष ७,२०७७
नेकपा दाहाल ( नेपाल समुहको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई हाटाउँदै बरिष्ठ नेता माधब नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।
बबरमहलमा रहेको कार्की पार्टी प्यालेशमा जारी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्दे नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
उता प्रधानमन्त्री केपी ओली निकट केन्द्रिय सदस्यहरु सहभाागी बैठकले गरेको निर्णय निर्बाचन आयोगमा पुगेको छ ।
नेकपाको तेस्रो केन्द्रिय समितिको बैठकले गरेको निर्णयको प्रतिलिलिपी लिएर प्रधानमन्त्रीका कानूनी सल्लाहकार बाबुराम दाहाल निर्बाचन आयोग गएका छन् ।
केन्द्रिय कमिटीले ११९९ सदस्य रहेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी गर्ने निर्णय गरेको थियो । सोही बैठकले २०७८ को मंसिरमा महाधीबेशन गर्ने निर्णय पनि गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८