• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बाघले आक्रमण गर्दा चितवनमा एक वेपत्ता

असोज १९, २०७८ बाघले आक्रमण गर्दा चितवनमा एक युवक वेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी स्थित कुमरोज सामुदायिक वनमा घाँस दाउरा गर्न गएका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । मंगलवार विहान स्थानीय ७, ८...

अपहरण तथा शरिरबन्धक कसुरमा दुई पक्राउ
  • खबरदाता

  असोज १९,२०७८ अपहरण तथा शरीर बन्धक कसुरमा दुई जना पक्राउ परेका छन। भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३७ को धिरोज श्रेष्ठ र भक्तपुरकै चागुनारायण नगर पालिका वडा नम्बर १ बस्ने बर्ष २९ कि रसिला अवाललाइ महानगरिय...

दिल्लीसँग चेन्नाइको हार
  • खवरदाता

आश्विन–१९, २०७८ आइपिएलको सोमबार भएको खेलमा दिल्ली क्यापिटलले चेन्नाइ सुपर किङ्सलाई तीन विकेटले हराएको छ । १३७ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेटको क्षतीमा दुई बल बाँकी रहँदा १३९ रन बनाएको हो । दिल्लीका लागि सिम्रोन हटमायरले १८ बलमा २८...

विवादमा किन पर्दैछन प्रधानन्यायाधीश ?
  • खबरदाता

असोज १९,२०७८ आफ्नो अक्षमतालाई ढाकछोप गर्न अरुमाथि हिलो छ्याप्ने प्रवृत्ति नेपाली राजनीतिमा नौलो होइन । मन्त्रिपरिषद विस्तारको प्रसंगमा पनि अहिले यही भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको तीन महिना पुग्न लागिसक्यो । मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।...

कसकालागि थपियो एमालेमा बरिस्ठ उपाध्यक्ष पद?
  • खबरदाता

असोज १९,२०७८   नेकपा एमालेको विधानले एक वरिष्ठ उपाध्यक्ष र एक महासचिवसहित केन्द्रमा १५ जना पदाधिकारी रहने गरी विधान पारित गरेको छ । योसँगै अब ओलीको टिममा शक्तिशाली र प्रभावशाली पदमा को रहन्छन् भन्ने आमजिज्ञासा पैदा भएको छ । विधानको...

चितवनका १ लाख भन्दा धेरै घरमा जनगणना हुने

सधैँ सरकारले केही गरेन भन्ने नागरिकले सरकारलाई आफ्नो वास्तविक तथ्याङ्क दिएर सहजीकरण गर्नुपर्ने देखिन्छ । यही तथ्याङ्कलाई आधार बनाएर देशको नीति,योजना तथा बजेट लगायत कयौँ कार्यक्रम निर्धारण गरिनेछ । १० वर्षमा एक पटक घरमै आएर तथ्याङ्क माग्दापनि सहरमा रहेका नागरिकहरुले...

प्रशासनको आदेश उल्लघंन गर्दै भरतपुर काँग्रेसको पदस्थापन
  • खबरदाता

असोज १८, २०७८ प्रशासनले जारी गरेको आदेशलाई उल्लघंन गर्दै नेपाली काँग्रेस भरतपुरले पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको एक पार्टी प्यालेसमा सोमवार नेपाली काँग्रेस १४ औँ महाधिवेशनबाट निर्वाचित भरतपुर महानगरसमितिका नयाँ पदाधिकारीहरुलाई पदस्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालय...

मंगलवार भरतपुरका तीन स्थानमा विद्युत अवरुद्ध हुने
  • खबरदाता

असोज १८, २०७८ मंगलवार भोलि भरतपुरका तीन स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार तीन वटा फिडर अन्तर्गतका स्थानहरुमा लाइन नआउने भएको हो । इन्जिनियर राजेन्द्र पौडेलका अनुसार औद्योगिक दुई फिडर, भृकुटी फिडर र...

दसैँसम्म सौराहामा ५० प्रतिशत पर्यटक आउने दावी

पर्यटन व्यवसायीले जस्तासुकै ठूला छुटका प्याकेज ल्याएपनि सौराहालाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म पुरानै लयमा सौराहा फर्कनेमा शंका कायमै छ ।   केपी शर्मा - असोज १८, २०७८ कोभिड सँगै सुतेको सौराहा विस्तारै आँखा खोल्न थालेको छ । पछिल्लो समय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८