रंगशाला निर्माण गर्न सुरुका दिनमा रातदिन लागिपर्ने राजनीतिक दल र तीनका नेताहरु रंगशालाप्रति अहिले मौन छन् । चुनाव आउनै लाग्दा यसको जस लिन आफूले पाउने वा नपाउने कुराले उनीहरुले रंगशालाप्रति वेवास्ता गरेको सोझै देख्न सकिन्छ । केपी शर्मा, असोज १६,...
विद्युत प्राधिकरणले ताकेता गरेपछि केबुल टिभी प्रदायक संस्थाले दुई महिनामा ४८ लाख बढि राजश्व बुझाउँदा इन्टर सेवा प्रदायक कम्पनीले चाहिँ शुल्क किन नतिर्ने ? सेवाग्राहीसँग चर्को शुल्क असुल्ने उनीहरु राज्यलाई तिनुपर्ने दायित्वबाट भने भागिरहेका छन् । सेवाग्राहीको सेवा बन्द गरेर...
असोज १६,२०७८ त्रिशुलि नदिमा बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ। चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित धारापानी नजिकै त्रिशुली नदिमा शव फेला परेको हो। अन्दाजी ३०/३२ बर्षको देखिने पुरुषको उक्त शब नदिमा ताल परेको पानीमा तैरिएको...
असोज १६,२०७८ नेकपा एमालेले पहिलो पटक विधान महाधिवेशनेको अभ्यास गरेको छ । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरूभइ तीन दिनसम्म चल्ने यस महाधिवेशनमा ६ हजार प्रतिनिधिलाई दश समूहमा विभाजित गरिएको छ । विधान महाधिवेशनको पहिलो दिन प्रतिवेदनमाथि छलफल गर्न बनाइएको समूह संख्या...
केपी शर्मा - असोज १६, २०७८ नेपाल सरकारले यसै आर्थिक वर्षमा चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले शक्तिखोरमा निर्माण गरिने औद्योगिक क्षेत्रको काम शून्यमै छ भन्ने...
असोज १५, २०७८ कोरोना भाइरसको संक्रमणमा केही कमी देखिनाथालेपछि र जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना आदेशलाई खुकुलो पार्दै जाँदा सर्वसाधरण भने त्यसको फाइदा उठाउँदै मास्कनै प्रयोग नगरी हिँडडुल गर्न थालेका छन् । पछिल्लो समय देशभर लगभग १० देखि १५ प्रतिशत र...
असोज १५, २०७८ जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड १९ महामारीको रोकथाम तथा निन्यत्रण सम्वन्धमा नयाँ आदेश जारी गरेको छ । शनिवारदेखि लागू हुनेगरी जारी गरेको आदेशमा सवै क्षेत्रमा सुरक्षा मापदण्ड अपनाउनका लागि सम्पूर्ण जनसमुदायलाई आग्रह गरिएको छ । प्रमुख जिल्ला...
असोज १५, २०७८ नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु,यस्तो छ पार्टी तयारी र अबस्थारु आजबाट एमालेको बिधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । विधान महाधिवेशन एमालेले पहिलो पटक गदैछ । यो भन्दा पहिला महाधिवेशन गरेर राजनीतिक ,सांगठनिक र...
असोज १५,२०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही समययता अस्थिर र विरोधाभासपूर्ण अभिव्यक्ति दिन थालेका छन् । उनका विवादास्पद अभिव्यक्ति पार्टीकै कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नै अन्त्याउने खालका छन् । बुधबार मात्र प्रचण्डले माओवादीनिकट विद्यार्थी संगठनको कार्यक्रममा पुगेर आफूमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८