शाक्यले किन अदालत गुहारे ? उनको पक्षमा आदेश नआए के हुन्छ ? भदौ १, २०७८ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन् । उनले आफूलाई जबरजस्ती उक्त पदबाट...
भदौ १, २०७८ सरकारले संसद अधिवेशन अन्त्य गरी एमाले फुटाउन अध्यादेश जारी गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा भावुक वक्तव्य प्रकाशित गरेका छन् । उनले एमाले फुटाएर कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने गम्भीर...
परिक्षण मध्ये १९.५२ प्रतिशतमा संक्रमण साउन ३२,२०७८ चितवन । आज चितवनमा ८३० जनाको पिसिआर परिक्षण गर्दा १५२ र १८९ को एन्टिजेन परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ६ जना कोरोना...
साउन ३२, २०७८ देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य...
साउन ३१,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र १० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । कोरोना संक्रमितहरुको संख्या चितवन जिल्लामा समेत अझै उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले भदौ १०गते राती १२ बजे...
साउन ३१,२०७८ अफगानिस्तानमा रहेका नेपालीको उद्घारको लागि राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने भएको छ। पछिल्लो समय अफगानिस्तानमा विद्रोही समूह तालिवानले देशका विभिन्न स्थानहरु कब्जा गर्न थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेको छ। सबै...
आज १८.२७ प्रतिशतमा संक्रमण। साउन ३१,२०७८ चितवन । आज एकै दिनमा १८६७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८२ हजार ६८२ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २२१२ जनामा कोरोना भाइरसको संक्रमण...
परिक्षण मध्ये ११.८० प्रतिशतमा संक्रमण साउन ३१,२०७८ चितवन । आज चितवनमा ३९६ जनाको पिसिआर परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन। स्वास्थ कार्यालय...
साउन ३०,२०७८ नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति पुनः सारेको छ। उसका अनुसार मंसिर महिनाको ९ देखि १३ गते सम्म काठमाडौंमै हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सनिवार बसेको बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो। यसअघि भदौ १६ देखि १९ गते...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८