साउन ३,२०७८ नेकपा (एमाले) स्थायी कमिटी बैठकले आफ्ना पार्टीका सांसदहरूलाई प्रतिनिधि सभामा विश्वासको मतको विपक्षमा भोट हाल्न निर्देशन दिएको छ। आइतबार केपी ओली समर्थित स्थायी कमिटीको बैठकले देउवाको विपक्षमा भोट हाल्न पुनः निर्देशन दिने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले...
साउन ३, २०७८ खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त...
माओवादी केन्द्र, सहित नेत्र विक्रम चन्द विप्लव,मोहन वैद्य देखि उपेन्द्र यादव समूहको जसपा समेत मिलेर जाने गरी अभियान सुरु भएको छ साउन ३,२०७८ एमाले विवाद चर्कदैं जाँदै माधव नेपालको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियान सुरु भएको छ । जसमा...
आज १८.६२ प्रतिशतमा संक्रमण। साउन २ ,२०७८ चितवन । आज एकै दिनमा २१६४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३० हजार ४०७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको...
परिक्षण मध्ये २४.२४ प्रतिशतमा पोजेटिभ साउन २ ,२०७८ चितवन । आज चितवनमा ३९५ जनाको पिसिआर परिक्षण गर्दा ८६ र ३८ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न...
साउन २,२०७८ माधव नेपाललाई अब एमालेमा फर्किने बाटो पूर्णतः बन्द भएको छ । अब एमाले संस्थापनले पार्टी एकताका नाममा वार्ता पनि नगर्ने भएको छ । त्यसैले एकता कार्यदल पनि भंग गरिसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कुनै...
साउन २,२०७८ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।प्रचण्डले शनिबार कोटेश्वर पुगेर नेता नेपालसँग भेट गरेका हुन् । पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ ।प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा...
साउन १,२०७८ चीनले नेपाललाई कोरोनाभाइरस विरुद्धको थप १६ लाख खोप अनुदानमा दिने भएको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप खोप सहयोग गर्न लागेको जानकारी दिएकी हुन्। राजदूत यान्छीले चीनले थप १६ लाख खोप अनुदानमा दिने...
आज २०.७० प्रतिशतमा संक्रमण। साउन १ ,२०७८ चितवन । आज एकै दिनमा १७७५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख २८ हजार २४३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २९३६ जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८