आज ६.०७ प्रतिशतमा संक्रमण। असोज २१,२०७८ चितवन । पछिल्लो एकै दिनमा १२७९ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ६१ हजार १५४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण...
परिक्षण मध्ये ८. ०८ प्रतिशतमा संक्रमण असोज २१,२०७८ चितवन । आज चितवनमा २७२ जनाको नमुना परिक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन। स्वास्थ कार्यालय...
असोज २१, २०७८ चितवन उद्योग संघमा नेपालमै पहिलो औद्योगिक पाठशाला कक्षको उद्घाटन गरिएको छ । भरतपुर महानगरप्रमुख रेनु दाहालले बिहिवार उक्त पाठशालाको उद्घाटन गर्दै स्थानीय सरकार सधैँ निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताइन् । उद्योग संघमा...
असोज २०,२०७८ सरकारले कोरोना बिरुद्धका लागि विभिन्न कम्पनीका सवा तिनकरोड खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको भएको जनाएको छ। अब आउनलागेका ति खोप मध्ये फाइजर,...
असोज २०,२०७८ राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराए पछि मुम्बई इन्डीयन्सले आइपिएलको प्ले अफमा प्रवेशको सम्भावनालाई कायम राखेको छ । मङ्गलवार भएको खेलमा राजस्थानलाई ८ विकेटले हराएको मुम्बई १२ अङ्क सहित पाँचौँ स्थानमा रहेको छ । नेट रन रेटमा एकदमै खराब...
असोज १९,२०७८ सरकारले धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई हटाएको छ। शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले ढुंगानालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए।...
असोज १९, २०७८ मंगलवार दिउसो १२ः५० बजेको समयमा बाघले आक्रमण गर्दा हराइरहेका युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाका अनुसार बाघले आक्रमण गरेको स्थानदेखि १०० मिटर भित्र शव फेला परेको हो । उनले...
असोज १९, २०७८ आज राजनीतिक दलको विरोध प्रदर्शन कहाँ ? चौविसकोठीमा । संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गर्ने , कहाँ ? चौविसकोठीमा । रक्तदान गर्ने चौविसकोठी । कुनैपनि साना देखि ठूला दलको कोण सभा गर्ने स्थान चौविसकोठी । त्यतिमात्रै नभएर...
असोज १९, २०७८ सिटीजन्स लाइफ इन्सुरेन्स नारायणगढ शाखाले पाँच लाख बरावरको मृत्यु दाबी भुक्तानी गरेको छ । मंगलवार शाखाले चितवनको मुग्लिनमा आयोजित एक कार्यक्रमकावीच पाँच लाख बीमाङ्क रकम र ५० हजार क्रियाखर्च वापतको एकमुष्ट ५ लाख ५० हजार रुपैया बरावरको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८