• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
हमाल नाताले हैन काङ्ग्रेस भएकैले मन्त्री बने
  • खबरदाता

असोज २४,२०७८   प्रगतिउन्मुख समाज काममा विश्वास गर्छ । समस्या देखिए समाधान खोज्छ । उठ्न नसकेकालाई टेको देखिन्छ । हिँड्न नसक्नेलाई सहारा दिन्छ । हिँड्नेहरुलाई दौडन प्रेरित गर्छ । अरुको उन्नति र प्रगतिमा पनि खुसी मनाउँछ । संकुचित सोच र...

चितवनमा एक्लै चुनाव लड्न किन डराए प्रचण्ड?

केही दिन अघि मात्रै चितवन काँग्रेसका सभापति जितनारायण श्रेष्ठले गठबन्धन नहुने संकेत गर्दै प्रचण्ड र रेनुलाई कुनै हालतमा चितवनबाट लखेट्नुपर्ने बताइरहदा शनिवार चितवन आएका प्रचण्डले भने चितवनमा गठवन्धन पुरानै पारामा हुने बताएका छन्। के काँग्रेसले प्रचण्डलाई भोट हाल्लान् त? केपी...

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

असोज २३, २०७८ नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने...

‘असमावेशी’ देउवा सरकार
  • खबरदाता

असोज २३,२०७८ करिब तिन महिनाको कसरतपछी देउवा सरकारले पुर्णता पाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए हुन। सुरुका दिन देखि आलोचित बन्दै आएको देउवा सरकार सरकार गठन पस्चात पनि आलोचितनै रहयो। किनकि देउवाले आफ्नो सरकारलाइ समावेशी बनाउन सकेनन।...

मन्त्रीपरिषद विस्तार, को – को बने मन्त्री ?
  • खबरदाता

असोज २२,२०७८ नयाँ गठित मन्त्रीपरिषदमा बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री नियुक्त भएका छन्। त्यस्तै,...

समाजवादीका नेपाल र जीवन राइबिच पार्टी एकता
  • खबरदाता

असोज २२,२०७८   नेकपा (एकीकृत समाजवादी ) र नेकपा (एकीकृत) बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरिएको छ । पार्टी एकीकरण पश्चात पार्टीको नाम...

कलकत्ता प्ले अफको नजि
  • खबरदाता

असोज २२,२०७८ राजस्थान रोयल्ससंगको खेलमा ८६ रनको जित हात पारे पछि कलकत्ता नाइटराइडर्स आइपिएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना प्रबल बनेको छ । कलकत्तालाई पन्छँदै प्लेअफमा प्रवेश गर्नका लागि शुक्रवार हुने खेलमा मुम्बई ले सनराइजर्स हैदरावादलाई १७१ रनले हराउन पर्ने...

एक थान मन्त्रीका लागि पौडेलको हारगुहार
  • खबरदाता

असोज २२, २०७८ नेपाली कांग्रेसका समकालीन नेताहरुमा अहिले पनि सभापति बन्नका लागि योग्यतम नेता रामचन्द्र पौडेल नै हुन् भन्नुमा कुनै संकोच छैन । सबैभन्दा पाका, निष्कलंक छवि, सादा जीवन, पार्टीमा अनवरत योगदान अनि अपरीक्षित व्यक्तित्वका कारण यसपालि उनैलाई नेतृत्वमा पुर्याउनुपर्छ...

अझै मन्त्री बन्नेको टुंगो लागेन नेकपा एसमा
  • खबरदाता

असोज २१,२०७८ नेकपा एकीकृत समाजबादिले आज पनि सरकारमा जाने मन्त्रीहरुको छनौट गर्न सकेन। गठबन्धन सरकारमा नेकपा एसले ४ मन्त्रालय पाएको छ। जस अन्तर्गत शहरी बिकास, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेकपा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८