परिक्षण मध्ये ११.४४ प्रतिशतमा संक्रमण भदौ २६ ,२०७८ चितवन । आज चितवनमा २८४ जनाको पिसिआर परिक्षण गर्दा २९ र १३ को एन्टिजेन परिक्षण गर्दा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ३ जना कोरोना संक्रमितको...
भदौ २६,२०७८ - केपी शर्मा नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सरकारको गठवन्धन सांसदलाइ मन्त्री बन्न र कार्यकर्तालाइ ठेक्का दिनका लागि मात्र भएको आरोप लगाएका छन। सनिवार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले सो आरोप लगाएका हुन। गठवन्धनका सबैलाइ...
भदौ २६,२०७८ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्।...
भदौ २६,२०७८ अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना अगाडि बढाएको थियो । कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएनभने कतिपयको विस्तृत...
भदौ २५,२०७८ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) चितवन जिल्लामा आफ्नो कमिटी गठन गरेको छ । उक्त पार्टीले शुक्रबार चितवनको भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमको आयोजना गर्दै डा . कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन...
भदौ २५,२०७८ लामो समयदेखि विवादमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा नेपालले सोधेका प्रश्नको जवाफ अमेरिकाले दिएको छ । बुधबार एमसीसीले नेपाल सरकारलाई जवाफ फर्काएको हो । अहिलेसम्म विभिन्न बाहानामा संसदमा पेस नभएको एमसीसी सम्झौताबारे नेपालका राजनीति दलहरु शुरुदेखि...
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा जे। सुमार २४ भदौमा काठमाडौं आएकी छन्। भदौ २४,२०७८ उनी यसअघि पनि पटक पटक नेपाल आएकी छन्। २०७२ को भूकम्पपछि नेपाल आएकी थिइन्। उनले भूकम्पमा भत्किएका संरचनाका विषयमा स्थलगत जानकारी पनि...
भदौ २४, २०७८ शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका ९तीज०को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर...
भदौ २४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८